• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

भरतपुर २३ तेस्रो बालमैत्रि वडा घोषणा


  •   बुधबार, असार २०, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिकाले आगामी चार बर्ष भित्र सिङ्गो महानगरपालिकालाइ बालमैत्रि महानगरको रुपमा घोषणा गर्ने लक्ष्य अनुसार धमाधम केही वडाहरुलाइ बालमैत्रि वडा घोषणा गरिरहेको छ । आर्थिक बर्ष २०८३/०८४ सम्ममा महानगरका २९ वटै वडालाइ बालमैत्रि बनाउने गरि महानगरपालिका तयारीमा जुटिसकेको छ । यसका लागि महानगरपालिकाले २६ बुदे घोषणापत्र समेत जारी गरिसकेको छ । यसै क्रममा महानगरले बुधबार पनि निकै तामझामका साथ वडा न २३ लाई तेस्रो बालमैत्रि वडाको रुपमा घोषणा गरेको छ । आशा अनाथालय नेपालको आर्थिक सहयोगमा वडा न २३ लाई बालमैत्रि वडाको रुपमा घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा स्थानीय बाल अधिकार समितिका सयोजक समेत रहेका नगर उप प्रमुख चित्रसेन अधिकारीले एक भब्य समारोहका बिच वडा न २३ लाई  तेस्रो बालमैत्री वडाको रुपमा घोषणा गर्नु भएको हो ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर उप प्रमुख अधिकारीले हाम्रो भरतपुर राम्रो भरतपुर बनाउने उद्वेश्यले महानगरका सबै वडाहरु बालमैत्री वडाको रुपमा घोषणा गरिदै जाने उल्लेख गर्नु भयो । अब एक पछि अर्को गर्दै क्रमशः महानगरका सबै वडा बिस्तारै बालमैत्रि वडाको रुपमा घोषणा हुने छन उप प्रमुखले भन्नू भयो, अहिले भरतपुर महानगरपालिकाले एक दुई वटा वडालाइ बालमैत्रि वडाको रुपमा घोषणा गरिरहेको छ अब छिट्टै नै २९ वटै वडालाइ बालमैत्रि वडाको रुपमा घोषणा गर्ने गरि महानगर अगाडि बढेको छ अधिकारीले भन्नू भयो । हामी हाम्रो महानगरलाइ सुन्दर, शान्त, भयरहित साथै बालमैत्रि महानगरको रुपमा हेर्न चाहन्छौं उप प्रमुख अधिकारीको ठम्याइ रहेको छ । भरतपुर महानगरपालिका बागमती प्रदेशकै सम्भवत पहिलो बालमैत्रि महानगरको रुपमा घोषणा हुने छ नगर उप प्रमुखले भन्नू भयो, घोषणा सगै हाम्रा सामु थप चुनौतीहरु पनि थपिएको भन्दै उहाँले घोषणा पक्षलाई सफल बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको जिकिर समेत गर्नु भयो । ‘घोषणा गर्नु महत्त्वपूर्ण पक्ष होईन त्यसपछिको व्यवस्थापन पक्ष अझ महत्वपुर्ण र अर्थपूर्ण रहने देखिन्छ उप प्रमुख अधिकारीको स्पष्टोक्ती रहेको छ ।

    बालमैत्रि वडा घोषणा कार्यक्रम हाम्रो अभियान हो वडा अध्यक्ष दिपक दवाडीले भन्नू भयो, यो अभियानमा तपाई हामी सबै जुट्न जरुरी छ । सबै जनप्रतिनिधि र आम नागरिकले यस अभियानलाई आफ्नै सोचेर काम नगरे सम्म अभियानले पुर्णता नपाउने पनि अध्यक्ष दवाडीले बताउनु भयो । वडा न २३ मा हाल दुई हजार ५ सय ५६ जना बालबालिकाहरु रहेका छन् । यसैबीच भरतपुर महानगरपालिकाले असार २२ गते शुक्रबार एभरेस्ट लनिङ्ग एकेडेमीको आर्थिक सहयोगमा वडा न २१ लाई पनि बालमैत्रि वडाको रुपमा घोषणा गर्ने तयारी गरेको छ । यस अघि भरतपुर महानगरपालिकाले वडा न १३ लाई दोस्रो बालमैत्रि वडाको रुपमा घोषणा गरिसकेको छ । भरतपुर महानगरपालिकाको समन्वय तथा हिमालयन लाईफको आर्थिक सहयोगमा महानगरपालिकाको वडा न १३ लाई दोस्रो बालमैत्री वडाको रुपमा घोषणा गरिएको हो । त्यस्तै २०७६ साल असार २५ गते वडा नम्बर १४ लाई पहिलो बालमैत्री वडाको रुपमा घोषणा गरिएको थियोे । त्यस्तै साबिक भरतपुर उप महानगरपालिका हुँदा वडा नम्बर ९ लाई बालश्रम मुक्त वडाको रुपमा घोषणा गरिएको थियोे । बालमैत्रि वडाको रुपमा घोषणा हुनलाइ बालबालिकाको क्षेत्रमा रहेका विभिन्न ५१ वटा सुचकहरु पूरा गर्नु पर्छ, महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख शुशिला वाग्लेले भन्नु भयो । बालमैत्रि वडा घोषणा हुन पाँच बर्ष मुनिका बालबालिकाहरुको जन्म दर्ता पूरा भएको हुनुपर्ने, सबै बालबालिकाहरुले पुर्ण रुपमा खोप लगाएको हुनुपर्ने, बालमैत्रि सरचनाहरु निर्माण भएको हुनुपर्ने लगाएतका ५१ वटा सुचकहरु पार गरेपछि मात्रै बालमैत्रि वडाको रुपमा घोषणा गर्न मिल्छ,प्रमुख वाग्लेले भन्नु भयो ।

    भरतपुर महानगरपालिकाले हाल अभिभावक बिहिन तथा कुनै पनि साहारा नभएका ११ जना बालबालिकाहरुलाइ प्रदेश सरकारको आर्थिक सहयोगमा  मासिक २ हजारका दरले भत्ता प्रदान गरिरहेको छ । महानगरले यस बर्ष बालबालिकाको क्षेत्रमा काम गर्नको लागी ६० लाख रुपैयाँ बजेट बिनियोजन गरेको  भरतपुर महानगर गैसस समन्वय तथा सामुदायिक परिचालन शाखा प्रमुख सुकदेब ढकालले जानकारी दिनु भयो । कार्यक्रममा भरतपुर १० का अध्यक्ष एवं सामाजिक बिकास समिति सयोजक परमेश्वर खनाल,१३ का अध्यक्ष प्रकाश दवाडी,प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख रामेश्वर कार्की,  २३ का वडा सदस्य अन्जु परियार,स्वास्थ्य तथा सामाजिक बिकास महाशाखाका निर्देशक शान्ता कुमारी पौडेल,योजना महाशाखा प्रमुख ओम प्रसाद पाण्डे,विभिन्न पार्टीका प्रतिनिधिहरु,नगर बाल संजालका सचिब स्वस्तिका पाठक लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियोे । स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा १०२ (१) ले बालबालिकाको सम्बन्धमा कानुन बनाउने अधिकार पनि स्थानीय सरकारलाइ दिएको छ ।

    बुधबार, असार २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.