• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

खुल्ला भलिबल प्रतियोगिताको उपाधि कास्की आदर्शलाई

  •   आइतबार, असार १७, २०८० मा प्रकाशित
  • दोहा : कास्की आदर्श समाज कतारकाे आयाेजना साथै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार खेलकुद बिभागकाे सहकार्यमा सम्पन्न भएकाे “अन्तर नेपाली समुदाय ” खुल्ला पुरुष भलिबल प्रतियोगिता-२०२३ कार्यक्रम सफलता पुर्बक सम्पन्न भएको छ ।

    Advertisement

    इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठुलो पर्व बकर इदको अवसरमा भलिबल प्रतियोगिता ३ दिन सम्म चलेको थियो । उद्घाटन समारोहमा नेपाली मौलिक पन्चे बाजाको साथ ब्यानर अनावरण गरि रेफ्रिलाई बल हस्तान्तरण गरिएको थियो

    प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो । जस्मा प्रथम स्थान आयोजक टिम कास्की आदर्श समाज कतार A , दोश्रो स्थान युथ कलब ३८, स्यांङ्जा सहयोग समाज कतार तेस्रो र बाग्लुङ सेवा समाज कतारले चौथो स्थान हासिल गर्न सफल रहेको कास्की आदर्श समाज कतारका अध्यक्ष अग्निधर देवकोटाले जानकारी दिए ।

    पुरस्कार तर्फ प्रथम हुने कास्की आदर्श समाजले नगद करि ५०००/-, ट्रफी , मेडल, खादा र प्रमाणपत्र ।दोश्रो हुने युथ कलब ३८ ले नगद करी २५००/-ट्रफी , मेडल, खादा र प्रमाणपत्र तेस्रो हुने स्यांङ्जा सहयोग समाजले नगद करी १०००/-ट्रफी , मेडल, खादा र प्रमाणपत्र र सान्त्वना हुने बाग्लुङ सेवा समाजले नगद करि ५००/-, ट्रफी , मेडल, खादा र प्रमाणपत्र प्राप्त गरेका छ्न ।

    बिधागत पुरस्कार तर्फ सर्बोत्कृस्ट खेलाडी कास्की आदर्श समाजका बिशाल बिक,उत्कृष्ट स्पाइकर युथ कलब ३८का सरोज थापा,उत्कृष्ट ब्लकर कास्की आदर्श समाजका राजेन्द्र पोख्रेल ,उत्कृष्ट सटर कास्की आदर्श समाजका मनोज खड्का,र उत्कृष्ट डिफेन्स स्यांङ्जा सहयोग समाजका संजु सुनारलाई प्रदान गरियको थियो ।

    कार्यक्रम को सहजीकरण संस्थाका सचिब बिष्णु तिमिल्सिनाले गरेका थिय भने कार्यक्रमको संयोजक अमृत बिश्वकर्मा रहेका थिए । नेपालबाट आएका राष्ट्रिय रेफ्रि मनाेज खड्का तथा राष्ट्रिय खेलाडि बिशाल बि कले कतारमा रहेका खेलाडीको प्रसंसा गरेका थिए ।

    आइतबार, असार १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.