पहिरोको कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी नै सुचारु भएको छ । आज बिहान ३ तुइन खोला नजिक खसेको पहिरो पन्छाएर सकिएसँगै सडक सुचारु गरिएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । माथिबाट बेला बेलामा ढुङगा खस्ने क्रम नरोकिएकाले सावधानिपुर्वक सवारी साधन चलाउन डिजिभनले अनुरोध गरेको छ ।
Advertisement




