• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

गैँडाकोट नगरपालिकामा क्वारेन्टिन तयारी तिव्र, ४१ जना क्वारेन्टिन बसे

  •   शनिबार, जेठ १७, २०७७ मा प्रकाशित
  • गोविन्द घिमिरे

    Advertisement

    गैँडाकोट,१७ जेठ/ छिमेकी मुलुक भारत सहित तेस्रो मुलुकबाट नगरवासीहरु घर फर्कन थालेपछि गैँडाकोट नगरपालिकाले क्वारेन्टिन निर्माणलाई तिव्रता दिएको छ।गैडाकोट नगरपालिकाको कार्यपालिका बैठकले गठन गरेको क्वारेन्टिन ब्यवस्थापन समितिले विभिन्न सरकारी विद्यालयहरुको पहिचान गरि क्वारेन्टिन निर्माण गरेको छ ।

    हालसम्म ५ वटा विद्यालय र एउटा कभर्डहलमा क्वारेन्टिन निर्माण गरि भारतबाट आएका नगरवासीलाई व्ववस्थापन गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए । नेपाल राष्ट्रिय शम्सेर आर्दश मावि, एसपीएम कलेज, नारायणी मावि, मुकुन्दशेन कर्भडहल भेडाबारी, जनशक्ती आधारभुत विद्यालय र लक्ष्मी मावि अमरापुरीलाई क्वारेन्टिनको रुपमा सञ्चालन गरिएको पौडेलले बताए । निर्माण गरिएका सवैजसो क्वारेन्टिनमा २० जनासम्म रहनसक्ने क्षमता छ । एसपीएम कलेज बाहेक सवै क्वारेन्टाईनमा गरि भारतबाट फर्केका ४१ जना सुरक्षीत रुपमा बस्न सुरु गरेको नगरप्रमुख पौडेलले बताए । एसपीएम कलेजको क्वारेन्टिन पनि सञ्चालनको लागी तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

    • होटलहरु क्वारेन्टिन बनाउन तयारी

    भारत सहित तेस्रो मुलुकबाट समेत नगरवासीहरु आउने भएपनि नगरपालिकाले क्वारेन्टिन लाई थप ब्यवस्थित बनाउने तयारी गरेको छ । विभिन्न विद्यालयहरुमा सञ्चालन गरिने क्वारेन्टिनको क्षमताले धान्न नसक्ने भएपछि नगरपालिकाले गुणस्तर समेत कायम हुने गरि स्थानीय होटल ब्यवसायीहरुसँग क्वारेन्टिन निर्माणका लागी छलफल थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिए ।

    विदेशमा रहेका नगरवासीहरु फर्कने क्रम बढ्दै जाने देखिएकोले सहुलियत दररेटमा उहाँहरुको ब्यवस्थापन कसरी गर्न सकिन्छ भनेर नगरपालिकाले व्यवसायीहरुसँग छलफल सुरु गरेको आचार्यले जानकारी दिए । उनका अनुसार केहिदिनमै छलफलले पूर्णता पाउने छ त्यसलगत्तै नगरभित्र रहेका केहि होटलहरुसमेत क्वारेन्टिनका रुपमा सञ्चालन हुनेछन । प्रमुख प्रशासकीय अधिकृत आचार्यले क्वारेन्टिनमा बस्ने सबैको अनिवार्य रुपमा पीसीआर परिक्षण गरेर मात्रै घर पठाईने बताउदै घरमा समेत केहिदिन सुरक्षीत रुपमा बस्न आग्रह गरिने बताए ।

    • उद्धारका लागी गाडी तयारी अवस्थामा

    यसैविच नगरपालिकाले भारतबाट सीमानाकासम्म आउने नगरवासीहरुलाईं मध्यनजर राख्दै सवारीसाधन तयारी अवस्थामा राखेको छ ।देशका विभिन्न सीमानाकामा आएकाहरुलाई उद्धार गरि नगरपालिका सम्म ल्याउनका लागी सवारी साधन तयारी अवस्थामा राखेको क्वारेन्टाईन व्वस्थापन समितिका संयोजक गोविन्द सुवेदीले जानकारी दिए । यसका लागी छिमेकी नगरपालिकासँग समेत समन्वय गरिएको उनले बताए ।

    शनिबार, जेठ १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.