• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

लाइसियम स्कुलका विद्यार्थीहरुद्धारा आदर्श गृहको अध्ययन

  •   आइतबार, असार १०, २०८० मा प्रकाशित
  • भरतपुर/रत्ननगरको निपनीमा रहेको लाइसियम स्कुलमा कक्षा ७ मा अध्ययन गर्ने विद्यार्थीहरुले शनिवार भरतपुरमा रहेको आदर्श गृहको अवलोकन र अध्ययन गरेका छन् । अध्ययनका क्रममा आदर्श गृहकि अध्यक्ष समाजसेवी मिना खरेलले विद्यार्थीहरुले रुची देखाएर आदर्श गृहमा आई अध्ययन गरेकोमा खुशी व्यक्त गर्नु हुँदै विद्यार्थीहरुको अनुरोध अनुसार आफ्नो समाजसेवाको जीवनयात्राको वर्णन गर्नु भएको थियो भने आदर्श गृहको व्यवस्थापन र अवस्थाका सम्वन्धमा समेत चर्चा गर्नु भएको थियो । उक्त अवसरमा विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तले विद्यार्थीहरुको पाठ्यपुस्तकमा भएका विभिन्न पाठहरुमा सामाजिक अध्ययन जोडिएकोले उनिहरुलाई मानव सेवाको अनुभूति गराउँदै भविष्यमा एक मानवले अर्को मानवलाई सहयोग गर्नु पर्छ भन्ने भावन जागृत गराउन लाइसियम स्कुलले यसरी अध्ययन भ्रमण गराउने गरेको वताउनु भयो भने शिक्षक भिमा कुमारी थापा र शान्ति अधिकारी पौडेलले बालबालिकाहरुले दिलशोभा श्रेष्ठ संग सम्वन्धित पाठ अध्ययन गर्ने क्रममा समाजसेवी मिना खरेललाई भेट््न र उहाँको जीवनी र समर्पणवारे जानकारी राख्न इच्छा व्यक्त गरेकोले आदर्श गृहको अध्ययन भ्रमण गराईएको जानकारी दिनु हुँदै आफुलाई पनि आदर्श गृहको व्यवस्थापनले उत्प्रेरित गरको वताउनु भयो ।
    उक्त अवसरमा प्रवन्ध निर्देशक सन्तोष पन्त र लाइसियम बाल क्लवका अध्यक्ष पियुष पाण्डे, उपाध्यक्ष साइमा लामाले समाजसेवी मिना खरेललाई सम्मान गर्नुका साथै विद्यालय तथा वालक्लवका तर्फबाट सहयोग रकम समेत हस्तान्तरण गरेका थिए भने अन्य विद्यार्थीहरुले आफुले ल्याएका खाध्य सामग्री र शैक्षिक सामग्री आदर्श गृहको बालक्लवलाई हस्तान्तरण गरेका थिए । लाइसियम स्कुलले बाल क्वलका माध्यमबाट शिक्षक, विद्यार्थी तथा कर्मचारीहरुका जन्मोत्सवका अवसरमा विद्यालय परिसरमा केक काट्ने, चक्लेट बाँड्ने आदि फजुल खर्चको प्रतिवन्ध लगाएको छ भने असहायहरुलाई सहयोग गर्न सहयोग वाकस स्थापना गरी जन्मोत्सवका दिन स्वेच्छिक रुपमा सहयोग वाकसमा रकम राख्न सक्ने व्यवस्था मिलाएको छ ।

    Advertisement

    आइतबार, असार १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.