• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

रुपन्देही र चितवनका महिला उद्यमीहरुबीच भेटघाट तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न


  •   शनिबार, असार ०९, २०८० मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघ महिला उद्यमी मञ्चको आयोजनामा चितवन र रुपन्देहीका महिला उद्यमी मञ्च बीच भेटघाट तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
    चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबरको अध्यक्षतामा सम्पन्न भेटघाट तथा अनुभव आदान प्रदान कार्यक्रममा दुबै समितिका महिला उद्यमीहरुले आ–आफ्नो क्षेत्रमा आफूहरुले सञ्चालन गरेका उद्योगसँग सम्बन्धित अनुभवहरु साटासाट गरेका थिए ।
    चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबरले स्वागत मन्तव्य सहित महिला उद्यमीको गतिविधि माथि प्रकाश पार्नु भएको कार्यक्रममा रुपन्देही उद्योग संघ महिला उद्यमी समितिका संयोजक दिलु शाहीले भ्रमणको उद्देश्य सहित रुपन्देही उद्योग संघ महिला उद्यमी समितिको गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
    कार्यक्रममा रुपन्देही उद्योग संघका महिला सचिव मञ्जु भुषाल, रुपन्देही उद्योग संघका निवर्तमान महिला सचिव एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश समितिकी कार्यसमिति सदस्य माया खनालले महिला उद्यमीहरुले उद्योग सञ्चालनका क्रममा भोगेका समस्या र रुपन्देही क्षेत्र महिला उद्यमीहरुले गरेका गतिविधिहरु बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
    छलफल कार्यक्रममा आएका जिज्ञासाहरुलाई चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले समाधान सहित संघका गतिविधिहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो ।
    कार्यक्रममा चितवन उद्योग संघ महिला उद्यमी मञ्चका निवर्तमान अध्यक्ष सुधा सुवेदी पौडेल, चितवन उद्योग संघका उपाध्यक्षहरु गजेन्द्र अधिकारी, मदन चिरञ्जीवी पोखरेल, संघका कार्यसमिति सदस्य चन्दना कोइराला, घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशकी सदस्य बुद्धिमाया घले, रुपन्देही उद्योग संघका कार्यसमिति सदस्यहरु जमुना सुवेदी पोखरेल, शारदा रेग्मी भट्टराई, मिना थापा, रुपन्देही उद्योग संघका पूर्व कार्यसमिति सदस्यहरु रेनुका खरेल, सरला भण्डारी, रुपन्देही उद्योग संघ महिला उद्यमी समितिका सह–संयोजक शारदा सुवेदी, सदस्यहरु कमला के.सी., पूर्व सल्लाहकार शारदा पहारी, कम्प्युटर अपरेटर मालती कुँबर, चितवन उद्योग संघ महिला उद्यमी मञ्चका सदस्यहरु अम्बिका धिताल, राधा शर्मा, गीता ढकाल, जुनु पौडेल अधिकारी, कविता श्रेष्ठ, सीता धिताल अधिकारी, संघका सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।
    चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ महिला उद्यमी मञ्चका सचिव दक्षिणा गैरे न्यौपानेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो । कार्यक्रम पश्चात महिला उद्यमीहरुले चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा सञ्चालन भएका मान्द्रो नेपाल, सूर्यकिरण फाइबर इण्डष्ट्रिज प्रा.लि., प्रकृति कपास उद्योग र कालिका क्षेत्रमा सञ्चालन भएको बि.एम.हस्तकला प्रशिक्षण उद्योगको स्थलगत अवलोकन गरेका थिए ।

    Advertisement

     

     

    शनिबार, असार ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.