• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कालिका नगरपालिकाका मेयर, उपमेयर नेपाल स्काउटवाट दिक्षित

  •   शुक्रबार, असार ०८, २०८० मा प्रकाशित
  • कालिका/कालिका नगरपालिकाका मेयर विनोद रेग्मी र उपमेयर विमला तमाङ नेपाल स्काउटबाट दिक्षित भएका छन् । स्थानीय स्काउट कालिका नगरपालिकाले आयोजना गरेको स्थानीय स्काउट संरक्षक, प्रमुख स्काउट तथा स्थानीय तदर्थ समितिको दीक्षान्त कार्यक्रम तथा स्काउट अभिमुखिीकरण कार्यक्रममा मेयर रेग्मी र उपमेयर तमाङ दिक्षित भएका हुन् । दुवैजनालाई नेपाल स्काउटको राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले दिक्षित गराएका हुन ।

    Advertisement

    कार्यक्रममा बोल्दै नेपाल स्काउटका राष्ट्रिय संयोजक भण्डारीले संसारका २ सय २२ भन्दाबढी देशहरुमा स्काउट स्थापना भएको बताए । स्काउटीङ अभियानबाट औपचारिक शिक्षादिँदै सामाजिक रुपान्तरणमागर्ने जिम्मेवारी स्काउटकर्मीहरुको रहेको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संयोजक भण्डारीले विद्यार्थीहरुलाई कुलत विरुद्ध लड्न सिकाउने संयन्त्रको रुपमा राज्यले स्थापित गरेको संस्थाभएकाले यसलाई नगरको विकासका लागि प्रयोग गर्न आग्रह गरे ।
    दिक्षित पश्चात कार्यक्रमलाई संवोधनगर्दै मेयर रेग्मीले आफुहरुमाथी जिम्मेवारी थपिएको बताए । कालिका नगरपालिका क्षेत्रका सबै विद्यालयमा स्काउट स्थापना गरेर नगरलाई स्काउटमय बनाउने प्रतिवद्धता जनाए । स्काउटमा लागेकाहरु अनुशासित भएर सेवागर्नेहुँदा एकजना विद्यार्थी स्काउटमा लाग्यो भने उनको परिवार देखि गाँउघरहँुदै सिँगो समुदायलाई अनुशासित हुन सिकाउनेभएकाले स्काउटप्रति उच्च सम्मान रहेको मेयर रेग्मीले बताए ।
    बढ्दै गएको लागुऔषधको दुव्र्यसनी, बालविवाह लगायतका कुलतवाट जोगाउन समेत स्काउटले महत्वपूर्ण भूमिका खेल्ने मेयर रेग्मीको विश्वास छ । कार्यक्रममा नेपाल स्काउटका वागमती प्रदेश संयोजक शिवराम अर्याल,चतुर्मुखी माध्यमिक विद्यालयका शिक्षक संजिव पोखरेल लगायतले बोलेका थिए । कालिका नगरपालिकाका विभन्न वडाका वडा अध्यक्षहरु, शिक्षक, विद्यार्थीहरु समेत सहभागि रहेको कार्यक्रम स्थानीय स्काउट कार्यालय कालिका नगरपालिकाका संयोजक सन्तोष लामिछानेको अध्यक्षतमा आयोजना गरिएको थियो ।

    शुक्रबार, असार ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.