• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

नारायणीले कटान गर्न थालेपछि बर्षात अगावै तत्काल समस्याको समाधान गर्न मेयर दाहालकाे निर्देशन

  •   शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
    1. नारायणी नदीमा अाएकाे बाढीले भरतपुर महानगर वडा नं २८ स्थित तामाङ टाेलनजिकै कटान गर्न थालेपछि तत्काल कटान राेक्नेगरी काम गर्ने तयारी गरिएको छ। गएरातिदेखि नदीमा पानीको सतह बढि कटान गर्न थालेपछि स्थानीय प्रशासन र महानगरका मेयर सहितकाे टाेली निरिक्षणका लागि पुगेकाे छ। कटान क्षेत्रकाे अवलाेकनका लागि चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई ,भरतपुर महानगरका मेयर रेनु दाहाल,चितवनका प्रहरी प्रमुख नान्तिराज गुरुङ,शशस्त्र र अनुसन्धानका प्रमुख एवम् नारायणी नदी व्यवस्थापन अायाेजनाका प्रमुख समेतकाे टाेली साे क्षेत्रमा पुगेका थिए। उनिहरुले कटान क्षेत्रमा स्थानीयसंग जानकारी लिएका िथए। स्थानीयले गएरातिदेखि तामाङ टाेल नजिकै कटान शुरु गरेकाे जानकारी गराए। गतवर्ष पनि साेहि क्षेत्रमा एककिलाेमिटर माथि कटान गरेपछि महानगरकाे अगुवाइमा नारायणी नदि व्यवस्थापन अायाेजनाले कटान राेकथामकाे काम गरेकाे थियाे । कटान राेक्न तत्काल हरसंभव उपाय अपनाउने अाश्वासन स्थानीयलाई त्यहा पुगेका सराकारवालाले दिएका थिए। भरतपुर महानगरका मेयर रेनु दाहालले नारायणी नदी व्यवस्थापन अायाेजनाका प्रमुख मेखनाथ शर्मालाई ठूलाे बाढी अाउनु अगावै काम सक्नेगरि तत्काल याेजना अगाडि बढाउन निर्देशन दिनुभयाे। उहाँले जाेखिम न्युनिकरण र दिर्धकालिन समस्या समाधानकाे लागि बिस्तृत याेजना प्रतिवेदन तयार भइसकेकोले नारायणी नदीबाट हुने क्षति अब केही बर्षमा स्थायी समाधान भइसक्ने जानकारी दिनुभयाे। नारायणी नदी व्यवस्थापन अायाेजना प्रमुख शर्माले तत्काल समस्या समाधानकाे लागि ठूला ढुङ्गा राखी कटान राेक्नेगरि काम अगाडि बढाउने अाश्वासन दिनुभयाे। उहाँले साेहि क्षेत्रमा काम गरिरहेकै उपभोक्त समिति मार्फत काम गराएर एकसातामै काम सक्ने जानकारी दिनुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बर्षात अगावै खाेलानालामा बाढी अाउन थालेकाले सवै स्थानीय तहले बेलैमा संभावित जाेखिमबारे अाँकलन गर्नुपर्ने वताउनुभयाे। उहाँले विपत व्यवस्थापन समिति पनि बर्षातका कारण अाउने जाेखिम कसरी कम गर्न सकिन्छ भनी तयारी अवस्थामा रहेकाे जानकारी दिनुभयाे।

    Advertisement

    शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.