• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

प्रेस चाैतारी चितवनको भवन निर्माणमा एमाले युवा नेताहरु रेग्मी र खनालले गरे आर्थिक सहयोग


  •   बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित
  • भरतपुर/ चितवनको भरतपुर ११ बसेनीमा निर्माण भैरहेको प्रेस चाैतारी चितवनको भवनलाई एमाले युवा नेता ऋषिकेश रेग्मीले अार्थिक सहयोग गरेका छन् । प्रेस चाैतारीकाे देशकै पहिलो निर्माणाधीन भवनलाई एमाले नेता रेग्मीले नगद १५ हजार अार्थिक सहयोग गरेका हुन् । श्रमजीवी पत्रकारहरूकाे सबैभन्दा ठूलो संगठन प्रेस चाैतारीकाे भवन निर्माण हुँदै गरेकोमा पत्रकारहरूलाई उर्जा र हाैसला थप्न अाफ्नाेतर्फबाट सक्दाे सहयोग गर्ने नेता रेग्मीले प्रतिवद्दता ब्यक्त गरे । उनले भवन निर्माणमा सबैले अाअाफ्नाे ठाउँबाट सकेको सानाे/ठुलो सहयोग गर्न सबैलाई अपिल गरे । चाैतारीकाे देशकै पहिलो भवन भएकोले देशभरका चाैतारीमा अावद्व पत्रकारहौले सहयोग गर्ने विश्वास लिएको उनको भनाई छ ।

    Advertisement

    प्रेस चाैतारी चितवनका अध्यक्ष सुवास पण्डितले भवन निर्माणकाे कार्य तीब्र गतिमा अगाडि बढेकाे भन्दै सबैकाे साझा प्रयास, सहयोग र प्रयत्नबाट भवनलाई पूर्णता दिने बताए । अध्यक्ष पण्डितले भवन निर्माणमा अार्थिक सहयोग गर्ने एमाले युवा नेता रेग्मीलाई संगठनको तर्फबाट धन्यवाद दिँदै सबैको सहयोगकाे अपेक्षा गरिएको बताए । समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा प्रेस चाैतारी चितवनले भवन बनाइरहेकाे छ । भवनको माथिल्लो डीपीसी सकेर पिलरकाे काम भैरहेको छ । असार दाेस्राे हप्तासम्म ढलान गर्ने याेजना रहेको चाैतारी चितवनका अध्यक्ष पण्डितले जानकारी दिए ।

    एमाले युवा नेता खनालले गरे आर्थिक सहयोग

    प्रेस चाैतारी चितवनको भवन निर्माणमा एमाले युवा नेता खनालले गरे अार्थिक सहयोग ३२, जेठ, चितवन चितवनको भरतपुर-११ बसेनीमा निर्माण भैरहेको प्रेस चाैतारी चितवनको भवनलाई एमाले युवा नेता नारायण खनालले अार्थिक सहयोग गरेका छन् । प्रेस चाैतारीकाे देशकै पहिलो निर्माणाधीन भवनलाई एमाले नेता खनालले नगद १५ हजार सहयोग गरेकाे प्रेस चाैतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिए । पूर्वी चितवनको रत्ननगरका स्थानीय वासिन्दा खनाल साहासिक पर्यटन सम्वन्धी विज्ञ हुन् ।

    बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.