• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

वैज्ञानिकले तयार गरे अहिलेसम्मकै उच्च गतिको इन्टरनेट


  •   बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
  • तपाईंलाई इन्टरनेटबाट एउटा हाई रिजोलुसन फिल्म डाउनलोड गर्न कति समय लाग्दछ ? केवल एक सेकेण्डमै एक हजारवटा फिल्म डाउनलोड गर्न सकिन्छ भन्ने सुन्दा सायद मजाक लाग्न सक्दछ । तर यो यथार्थ हो । भविष्यमा आम इन्टरनेट प्रयोगकर्ताले यो अति नै उच्च गतिको इन्टरनेटसँग साक्षात्कार गर्न पाउनेछन् ।

    Advertisement

    अस्ट्रेलियाका वैज्ञानिकहरूले विश्वकै अहिलेसम्मको उच्च गतिको इन्टरनेट तयार गरेका छन् । उनीहरूले हासिल गरेको इन्टरनेटको स्पिडको मापन मेगाबिट प्रतिसेकेण्ड नभई टेराबिट प्रतिसेकेण्ड छ । उक्त इन्टरनेटको स्पिड यति तीव्र छ कि केवल १ मिनेटमा ४२ हजार गिगाबाइटभन्दा धेरै डाटा डाउनलोड गर्न सकिन्छ । उक्त इन्टरनेटले ४४ दशमलब २ टेराबिट प्रतिसेकेण्डको स्पिड हासिल गर्दै विश्वकै सबैभन्दा तीव्र गतिको इन्टरनेटको रूपमा विश्व कीर्तिमान कायम गरेको छ ।

    अस्ट्रेलियन वैज्ञानिकहरूले आविष्कार गरेको उक्त इन्टरनेटको स्पिड कति छ भन्ने कुरा बुझ्नका लागि तपाईंले आफ्नो फोन वा कम्प्युटरमा उपलब्ध डाटा स्पिडसँग तुलना गर्न सक्नुहुन्छ । १ मेगाबाइटमा १० लाख युनिट डिजिटल इन्फरमेसन हुन्छन् र उत्कृष्ट ब्रोडब्याण्ड इन्टरनेटको अधिकतम गति औसतमा १ सय मेगाबिट प्रति सेकेण्ड हुन्छ । अर्थात् एक सेकेण्डमा १ सय मेगाबाइट डाटा डाउनलोड गर्न सक्दछ । मोबाइल डाटा वा वायरलेस कनेक्सनमा चाहिँ उक्त स्पिड १ मेगाबिट प्रतिसेकेण्डभन्दा पनि कम हुन्छ । जबकि अस्ट्रेलियन वैज्ञानिकले हासिल गरेको इन्टरनेट स्पिडको मापन नै टेराबाइट प्रतिसेकेण्डमा गर्नुपर्दछ । एक टेराबाइटमा १ हजार अबस् एकाई डिजिटल इन्फर्मेसन हुन्छन् ।

    यदि १ टेराबाइट प्रतिसेकेण्डको इन्टरनेट स्पिड प्राप्त भयो भने मात्र पनि एक सेकेण्डमै १ हजार गिगाबाइट डाटा डाउनलोड गर्न सकिन्छ । वैज्ञानिकहरूले हासिल गरेको स्पिड ४४.२ टेराबाइट प्रतिसेकेण्ड थियो । जसको अर्थ एक सेकेण्डमा ४४ हजार २ सय गिगाबाइट डाटा डाउनलोड गर्न सकिन्छ । सरल भाषमा भन्नुपर्दा उक्त इन्टरनेट स्पिडबाट एक सेकेण्डमै यतिधेरै डाटा डाउनलो गर्न सकिन्छ जसबाट ५ सय ५२ जीबी स्टोरेजवाला ८६ भन्दा धेरै तथा २५६ जीबी स्टोरेजवाला १ सय ७२ भन्दा धेरैवटा स्मार्टफोन भरिन्छन् ।

    अझ सजिलोसँग भन्नुपर्दा एउटा एचडी फिल्म डाउनलोड गर्दा चार गिगाबाइट डाटा खपत हुने हिसाब गर्ने हो भने यो इन्टरनेट स्पिडबाट औसतमा एक सेकेण्डमा १ हजार वटा एचडी फिल्म डाउनलोड गर्न सकिन्छ ।

    अनुसन्धानकर्ताहरूले माइक्रो कम्ब नामक सानो आकारको एकल चिपको सहयोगमा उक्त कीर्तिमानी इन्टरनेट स्पिड तयार गरेका हुन् । उक्त प्रविधिमा मौजुदा टेलिकम हार्डवेयरका ८० तहलाई केवल १ सानो चिपले प्रतिस्थापन गरेको छ ।

    माइक्रोकम्ब लाई मेलबर्नको युनिभर्सिटी क्याम्पसलाई जोड्ने नेटवर्कमा स्थापित गरिएको छ । एक सिक्काभन्दा पनि सानो आकारको माइक्रो कम्बको आविष्कार गर्ने स्विनबर्न विश्वविद्यालयका प्राध्यापक डेभिड मसका अनुसार, यसको सहयोगले ब्याण्डविथको माथ पूरा गर्न सकिनेछ ।

    मोनासा विश्वविद्यालयका अनुसन्धानकर्ता डाक्टर बिल करकोरन भन्छन्, ‘यो हाम्रो एक सानो झलक मात्रै हो, जसले आगामी दुई तीन वर्षमा इन्टरनेका लागि बनाइएका संरचनाहरूले कसरी काम गर्नेछन् भन्ने देखाउँदछ ।’

    विज्ञहरूका अनुसार, होम वर्किङ्ग, स्ट्रिमिङ्ग तथा सामाजिकीकरणका क्षेत्रमा मात्र नभई स्वचालित प्रविधिको परिवहन, चिकित्सा विज्ञान तथा शिक्षा क्षेत्रमा पनि यो अतिउच्च गतिको इन्टरनेट कोशेढुंगा सावित हुनेछ ।

    बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.