• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

बजेट सम्बन्धी समिक्षात्मक छलफल एवं अन्तरक्रिया

  •   सोमबार, जेठ २९, २०८० मा प्रकाशित
  • भरतपुर/उद्योग वाणिज्य संघ–चितवनको सभाहलमाआजआर्थिक वर्ष २०८०/०८१ को बजेट सम्बन्धी समिक्षात्मक छलफल एवं अन्तरक्रियाकार्यक्रमसम्पन्नभएको छ । अन्तरक्रियाकार्यक्रमउद्योग वाणिज्य संघ–चितवनको आयोजनाभएको हो ।कार्यक्रम सरकारले ल्याएको आर्थिक नीतितथा बजेटमाके छ, के हुनु्पर्ने थियो, र त्यसमाव्यवसायीहरू सुझाव संकलनगर्ने उद्देश्यले कार्यक्रमआयोजनागरिएको हो ।

    Advertisement

    कार्यक्रममाबोल्दै उद्योग वाणिज्य संघ चितवनकाअध्यक्षचुननारायण श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा करका दरहरूलाई हेरफेर गरी कसरी राजश्व बढाउने भन्ने विषयमामात्रै केन्द्रित रहेको बताउदै उहाँले यो बजेटले उत्पादन वृद्धि गरी आर्थिक वृद्धि गर्ने सम्भावना नरहेको बताउनु भयो । कार्यक्रममाउद्योग वाणिज्य संघ–चितवनकापूर्वं अध्यक्षएवं प्रस्तोता डा. तिलचन्द्र भट्टराईले बजेटले व्यवसायिक क्षेत्रमापार्ने प्रभाव, बर्तमानव्यवसायिक समस्या, बजेटका राम्रातथा सुधार गर्नुपर्ने पक्षहरूका साथै आर्थिक क्षेत्रमा पर्न सक्ने प्रभावहरूकाबारेमाजानकारी गराउनुभएकाथियो । कार्यक्रममाउद्योग वाणिज्य संघ–चितवनको पूर्व विशिष्ट सदस्यएवं प्रस्तोता डा. कपिलदेव सुवेदीले संघिय बजेटको समिक्षागर्दै नेपालको आर्थिक विकासमासिमित रोजगारी र यूवाशक्तीपलायनले चुनौतीथपेको बताउदै बजेटका सकरात्मक र नकरात्मक पक्षका बारेमापनीजानकारी गराउनु भएको थियो ।

    कार्यक्रमका प्रस्तोताविरेन्द्र बहुमुखिक्याम्पसका सहप्राध्यापक सुर्यनारायण पौडेलले बजेटको परिभाषा र इतिहासकाबारेमाजानकारी बजेटमा समाबेस भएको मूख्य योजनातथाकार्यान्वयनप्रक्रियाकाबारेमाबताउनुभएको थियो । कार्यक्रममाउद्योग वाणिज्य संघ–चितवनकाउपाध्यक्षचिरञ्जीवी सुवेदी, संघका कार्यसमिति सदस्यहरू,विभिन्न वस्तुगत संघका अध्यक्षएवम् पदाधिकारीलगायत७० जनाकोउपस्थिति रहेको संघको कार्यक्रमअधिकृत गणेश सुवेदीले जानकारी गराउनु भयो । संघका अध्यक्षचुननारायण श्रेष्ठकोअध्यक्षतामा सम्पन्नभएको कार्यक्रम संघका कार्यकारी निर्देशकनिलबहादुर के.सीले सञ्चालनगर्नुभएको थियो । समिक्षात्मक छलफल कार्यक्रमबाट प्राप्त सुझावहरुलाई संघले छिट्टैनै सम्बन्धीतनिकायलाई संप्रेशण गर्ने जनाएको छ ।

    सोमबार, जेठ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.