• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

अष्ट्रेलियामा कामदारहरूको तलब बढ्ने

"अब कति हुन्छ हप्ताको न्युनतम कमाइ ? "

  •   बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
  • अष्ट्रेलिया/अष्ट्रेलियामा कामदारहरूको तलब बढ्ने भएको छ। फेयर वर्क कमिसनले आगामी जुलाई १ तारिखदेखि न्युनतम पारिश्रमिकमा ५.७५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै करीब २३ लाख व्यक्तिहरू लाभान्वित हुने भएका छन्। शुक्रबार जारी भएको वार्षिक ज्याला समीक्षा निर्णयले न्यूनतम पारिश्रमिक प्रति हप्ता ८८२.८० डलर बनाउने भएको छ। यो तलबमान भनेको प्रतिघण्टा २३.२३ डलर हो। त्यस्तै, करीब १ लाख ८० हजार कर्मचारीहरूको तलब भने ८.६ प्रतिशतले वृद्धि हुने भएको छ।

    Advertisement

    “हामीलाई विश्वास छ कि हामीले निर्णय गरेको वृद्धिले २०२३-२४ मा समग्र ज्याला वृद्धिमा थोरै योगदान गर्नेछ,” फेयर वर्क कमिसनका अध्यक्ष एडम ह्याचरले भने। गत वर्ष न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बढेको थियो। उक्त वृद्धिबाट प्रत्येक ४ मध्ये एक कामदार लाभान्वित भएका थिए। यी कामदाहरूले कुल राष्ट्रिय ज्यालाको ११ प्रतिशत हिस्सा ओगटेका छन्। यद्यपी, तर त्यो वृद्धिले कुल ज्याला वृद्धिको १०% भन्दा कम योगदान गरेको ह्याचरले बताए।

    पछिल्ला वर्षहरूमा कामदारहरूको तलब वास्तविक सर्तहरूमा घट्दै गएको छ। यसको मतलब उनीहरूले प्राप्त गरेको तलब वृद्धिले बढ्दो बजारमूल्यसँग जुध्न सकिरहेको छैन। यस वर्षको मार्चमा तलब ३.७ प्रतिशतले बढ्दा महँगी भने ७ प्रतिशतले उकालो लागेको थियो। रोजगार मन्त्री टोनी बर्कले आयोगको निर्णयलाई अहिलेसम्म गरेका कामदारहरूको लागि सबैभन्दा राम्रो निर्णय भन्दै स्वागत गरेका छन्।

    “अझै पनि कम पारिश्रमिकको शृङ्खलाहरू छन् र हामी यो वर्षको दोस्रो चरणान त्यसलाई सम्बोधन गर्न चाहन्छौं,” उनले भने। रिजर्भ बैंकको बोर्ड बैठकले ब्याज दरमा निर्णयमा तलब बढाउने निर्णयको प्रभावको मूल्याङ्कन गर्नेछ। अष्ट्रेलियाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका प्रमुख कार्यकारी एन्ड्रयु म्याकेलरले ज्याला वृद्धिले वार्षिक ज्याला बिलमा १२.६ बिलियन डलर थपिने बताए। यसले विशेष गरी साना व्यवसायहरूलाई दबाब दिनेछ।

    बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.