काठमाडौं/नेपालि कर्पोरेट हाउसको इतिहास मा ३१ बर्ष पुरानो र नेपाल भरिको सबै ग्राहक को बिश्वास जित्न सफल ग्रुप को रुपमा परिचित कम्पनि बज्र ग्रुप हो । विश्वको बिभिन्न प्रसिद् ब्राण्ड नेपालमा ३१ बर्ष देखी बिक्रि गर्दै आएको बज्र ग्रुप अन्तर्गत को कम्पनि ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर तथा Wuling brand को इलेक्ट्रिक कार बिक्रि वितरण गर्दै आइरहेको छ । इन्डोनेसिन कार वुलिंग हाल नेपालि बजार २०० र ३०० कि मि को रेन्ज मा उपलब्ध छ।
यो योजना जेष्ठ २३ बाट कम्पनीले प्रारम्भ गरेको छ र यदि वुलिंग कार खरिद गर्न चाहेमा नजिकको वुलिंग इलेक्ट्रिक शोरुममा नक्साल , भक्तपुर राधेराधे , भैसेपाटी शोरुममा सम्पर्क गर्न सकिने छ ।
नेपाली बजारमा सबै रेन्ज भएको र राम्रो ब्राण्ड को रुपमा वुलिंग यएर इ भी कार लाइ चिनिन्छ वुलिंग बहुराष्ट्रिय कम्पनि भएकोले गर्दा अन्तरास्ट्रिय बजारमा राम्रो बिक्रि गरि बजार हिस्सा ओगट्न सफल छ । यो कार लाइ बजेट कार को रुपमा पनि चिनिन्छ । यदि वुलिंग कार खरिद गर्न चाहेमा ९८०१००२९९४ र ९८५१२७४०७५ सम्पर्क गर्न सक्नु हुनेछ ।




