• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

पुल्चोक साकाेसद्धारा जनप्रतिनिधिलाइ सम्मान


  •   आइतबार, जेठ २१, २०८० मा प्रकाशित
  • भरतपुर/पुल्चोक  बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १० औं स्थापना दिवस मनाएको छ।भरतपुरको नारायणगढमा एक कार्यक्रमको आयोजना गर्दै साकोसले नबनिर्वाचित जनप्रतिनिधिलाइ सम्मान समेत गरेको हो।भरतपुर वडा नम्बर १ बाट निर्वाचित भएका जनप्रतिनिधिहरु केशव महर्जन, मनोज घिमिरे, राममाया पिया, रमा परियार लगायतलाइ सम्मान गरेको थियो।

    Advertisement

    उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका भरतपुर वडा नम्बर १ का अध्यक्ष केशव महर्जनले सहकारीले साना बचतकर्तालाइ घरैसम्म पुगेर सेवा प्रदान गर्ने भएकोले यसलाइ नाफामुलक भन्दा पनि सेवामुलकरुपमा हेरिने गरेको बताए । वडामानै महिलाले संचालन गरेको एक मात्र सहकारी भएकोले वडाको तर्फबाट पुल्चोक साकोसलाई सक्दो सहयोग हुने बताए । सहकारी र जनप्रतिनिधि दुबैको जनाता समक्ष प्रत्यक्ष सरोकार रहने भएकोले धेरै काममा सहकार्य गर्न सकिने उनको भनाइ थियो।

    कार्यक्रममा बोल्दै विशिष्ट अतिथि पुर्ब सांसद साबित्रि बोगटीले देशमै पहिलो सहकारी जन्मिएको जिल्लामा महिलाले मात्र संचालन गरेको सहकारीलाइ सरकारले बिग्लै सुबिधा उपलब्ध गराउनु पर्ने बताइन। उनले भनिन, ‘ठुला बैंकहरुको तुलनामा सहकारीले धेरै सुबिधा दिएका छन। बैंकका सेवाग्राही बैंकमै धाउनु पर्छ तर सहकारी सेवाग्राहीको घरमै पुग्छ।’

    सहकारी रोजगार प्रबर्द्धन शाखा भरतपुरका प्रमुख रामबाबु पौडेल सहकारी मार्फतनै आर्थिक र सामाजिक परिबर्तन सम्भव भएको बताए । तर ठुला केहि सहकारीलाई नियमन गर्न बनाएको नियमले सानालाई समस्या परेको उनको भनाइ थियो। उनले भने, ‘सहकारी स्थापना गर्नु ठुलो कुरा हैन पुल्चोक साकोस जस्तो १० औं स्थापना दिवस मनाउने हुनु सफलता हो। महिला मैत्री सहकारी भएकोले पुल्चोक साकोसले सहकारीको नेतृत्व गर्न सफल हुनु पर्नेमा पौडेलको जोड थियो।’

    साकोसकी संस्थापक सल्लाहकार मिना खरेलले १० बर्ष अघि महिलाले घर खर्चजोगाएर भेला गरेको पैसालाइ एकै थलोमा राख्ने उदेश्यले स्थापना गरेको साकोसले ठुलो फड्को मार्न सफल भएको बताइन। सरकारले सहकारीलाई दोहोरो तेहोरो करमा पारेकोले सेवामुखि काममा समस्या आएको उनको भनाइ थियो। उनले भनिन, ‘नारा र भाषण भन्दा पनि सहकारीको नियमलाइ व्यबहारमा लागु गर्दा प्रतिफल आउन समय लाग्दैन। त्यसैले हामीले नियम भन्दा बाहिर नगइ काम गर्नु पर्दछ।’

    कार्यक्रममा साकोसकी संस्थापक अध्यक्ष उषा खरेलले प्रत्येक बर्ष मनाइने स्थापना दिवसमा आफुलाइ गर्व लाग्ने गरेको बताइन् । बिगतमा आफु र अन्य सदस्यले गरेको दुखले संस्था यो अबस्थामा आउनु निकै चुनौती पुर्ण रहेको उनको भनाइ थियो।  साकोसकी अध्यक्ष आरती पन्तको सभापतित्वमा भएको कार्यक्रममा मेनका चापागाईंलेले स्वागत मन्तब्य राखेकी थिइन भने कार्यक्रमको सहजिकरण सचिब मिना श्रेष्ठले गरेकी हुन।आजै साकोसले गैंडाकोटमा रहेका अपाङ्ग समुहलाइ खाना खुवाउने प्रबन्ध समेत मिलाएको थियो।

    आइतबार, जेठ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.