• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ७. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ८. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ९. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

३० जना दृष्टि बिहिन भएका ब्यक्तिहरुलाइ १० दिने निशुल्क गमनशिलता तालिम तथा सेतो छडी बितरण

  •   आइतबार, जेठ २१, २०८० मा प्रकाशित
  • भरतपुर/चितवन नेत्रहीन सघको आयोजना तथा भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा ३० जना दृष्टि बिहिन भएका ब्यक्तिहरुलाइ दिइएको १० दिने निशुल्क गमनशिलता तालिम तथा सेतो छडी बितरण समापन कार्यक्रम । तालिममा ३० जना दृष्टि बिहिन भएका ब्यक्तिहरुको सहभागिता रहेको थियोे भने उनिहरुलाइ सेतो छडी पनि बितरण गरिएको थियोे । कार्यक्रमका प्रमुख अतिथी नगर उप प्रमुख चित्रसेन अधिकारीले एक समारोहका बिच तालिमको प्रमाणपत्र तथा सेतो छडी बितरण गर्नु भएको थियोे । सेतो छडी बितरण गर्नुहुदै उप प्रमुख अधिकारीले नेपालको संविधानले अपाङ्गताका आधारमा हुने सबै प्रकारका भेदभावलाई प्रतिबन्धित गरेको बताउनु भयो ।  उप प्रमुख अधिकारीले अपाङ्गता भएका व्यक्तिहरूका लागि शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत सेवा तथा अधिकारमा समान पहुँचको व्यवस्था सबिधानले नै प्रष्ट गरेको उल्लेख गर्नु भयो । उहाँले भरतपुर महानगरपालिका दृष्टि बिहिन भएका ब्यक्तिहरुको साझा घर भएको पनि बताउनु भएको छ ।

    Advertisement

    महानगरपालिका दृष्टि बिहिन भएका ब्यक्तिहरुको आफ्नै साझा घर हो,घरका कुनै पनि सदस्यलाई घरले काखा पाखा नगरी समान ढगले काम गर्ने छ उप प्रमुख अधिकारीले भन्नू भयो । उप प्रमुख अधिकारी कै पहलमा सरकारले भरतपुर महानगरपालिका वडा न २३ मा अपाङ्गाता ग्राम निर्माण गर्दै छ । महानगरपालिका भित्र भएका सबै खालका अपाङ्गाता भएकाहरुलाइ एउटै भवनमा राखेर आवासीय सुबिधा सहितको तालिम, गोष्ठी, सेमिनार लगाएत अन्य  कार्यक्रमहरु गरि अपाङ्गाता भएका ब्यक्तिहरुको जिबनस्तरलाइ माथी उकास्ने लक्ष्य सहित सरकारले अपाङ्गाता ग्राम निर्माणको तयारी थालेको छ । सघका अध्यक्ष सन्जय अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक सेवामा नाम निकाल्ने पाँच जना, गत बर्षको एस इ इ परिक्षामा उत्कृष्ट अक ल्याउने छात्र छात्रा तथा अपाङ्गाता भएका ब्यक्तिहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने डाक्टरहरुलाइ सम्मान पनि गरिएको थियोे । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिको संख्या ६ लाख ४७ हजार ७ सय ४४ रहेको छ भने अपाङ्गता भएका पुरुषहरुको सख्या ३ लाख ५१ हजार ३ सय १ रहेको छ ।

    जनगणना अनुसार अपाङ्गता भएका महिलाहरुको सख्या भने २ लाख ९३ हजार ४ सय ४३ रहेको देखिन्छ । प्रतिशतको आधारमा जनगणनानुसार अपाङ्गता भएको पुरुषको सख्या ५४ दशमलव २ प्रतिशत र महिलाको सख्या ४५ दशमलव ८ प्रतिशत रहेको देखिएको छ । त्यस्तै अपाङ्गता भएका व्यक्तिमध्ये सबैभन्दा धेरै ३७ दशमलव १ प्रतिशतमा शारीरिक अपांगता भएको पाइन्छ । जनगणना अनुसार १७ दशमलव १ प्रतिशतमा न्यूनदृष्टि अपाङ्गता,८ दशमलव ९ प्रतिशतमा बहुअपाङ्गता,८ प्रतिशतमा सुस्तश्रवण अपाङ्गता र ६ दशमलव ४ प्रतिशतमा स्वर वा बोलाइसम्बन्धी अपाङ्गता भएको देखिन आउँछ ।

    आइतबार, जेठ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.