• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ७. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ८. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ९. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

गोर्खाली रग्वी क्लब र कर्णाली प्रदेश रग्वी संघ बीच सम्झौता

  •   शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित
  • काठमाडौं/गोर्खाली रग्वी क्लब र कर्णाली प्रदेश रग्वी संघ बीच सम्झौता सम्पन्न भएको छ। नेपाल रग्वी संघको मान्यता प्राप्त डिभिजन १ र काठमाण्डौ जिल्ला ११ मा दर्ता रहेको यस गोर्खाली रग्वी क्लब र नेपाल रग्वी संघ कर्णाली प्रदेश विच सम्झौता भएको हो। गोर्खाली रग्वी क्लबले कर्णाली प्रदेश रग्वी संघलाई त्यस प्रदेशका ग्रासरुट देखी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा समेत भाग लिन सक्षम बनाउनको लागि प्राविधिक सहयोग गर्ने रहेको छ। प्रदेशमा नयाँ खेलाडी उत्पादन, खेलाडी प्रमोसन साथै कर्णाली प्रदेशमा रग्वी प्रबद्धनको लागि आवश्यक प्राविधिक सहयोगका साथै रग्वी विकासको लागि यस गोर्खाली रग्वी क्लब र कर्णाली प्रदेश रग्वी संघ विच सम्झौता भएको क्लबका सचिव प्रेम काेइरालाले बताउनु भयाे । यस्तो छ सम्झौता १.गोर्खाली रग्वी क्लब र कर्णाली प्रदेश रग्वी संघ विच भएको सम्झैताको मूख्य उद्धेश्य १० औँ राष्ट्रिय प्रतियोगितामा सहभागि जनाई प्रदेशलाई उत्कृष्ठ बनाउने । २.गोर्खाली रग्वी क्बलको आयोजना तथा गोर्खाली रग्वी क्लबले राष्ट्रिय क्लब प्रतियोगितामा सहभागि जनाउँदा वा आयोजना गर्दा क्लबलाई कर्णाली रग्वी संघले आर्थिक तथा भैतिक सहयोग गर्नेछ । ३.कर्णाली प्रदेशमा रग्वी खेलको विकास र विस्तारका साथै क्लब र प्रदेश विच विभिन्न समयमा रग्वी एक्सचेन्ज प्रतियोगिताहरु आयोजना गर्नुका साथै रग्वी विकासको लागि प्रबर्दन गर्ने । ४.गोर्खाली रग्वी क्लबले आयोजना गर्ने प्रतियोगितामा कर्णाली प्रदेशले प्राविधिक,आर्थिक,भैतिक सहयोग गर्ने । ५.बागमती प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल रग्वी संघको सह–आयोजकमा मिति २०८० जेष्ठ २० र २१ गते हुन गईरहेको दोश्रो वागमती प्रदेश राष्ट्रिय महिला÷पुरुष रग्वी सेभेन्स प्रतियोगितामा गोर्खाली रग्वी क्लबले प्राविधिक सहयोग गर्ने गराउने । ६.नेपाल रग्वी संघ कोशी प्रदेशको आयोजनामा मिति २०८० जेष्ठ २६ र २७ गते हुन लागेको यू २० राष्ट्रिय रग्वी प्रतियोगिता–२०८० को लागि यस क्लबका जुनियर खेलाडीहरुले कर्णाली प्रदेश रग्वी संघबाट प्रदेशको प्रतिनिधित्व गराउन सहयोग गर्ने । ७.गोर्खाली रग्वी क्लबले कर्णाली प्रदेश रग्वी संघलाई आवश्यक पर्ने सवै प्रकारको भौतिक आवश्यक जनशक्तीको सहयोग गर्ने ।

    Advertisement

    शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.