• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ७. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ८. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ९. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

ग्रीनल्यान्डमा ‘कृषक गुप्र प्रालिले एक करोड लगानीमा ‘मिनी हाईपर मार्ट’ सञ्चालन

  •   सोमबार, जेठ १५, २०८० मा प्रकाशित
  • काठमाडौँ/काठमाडौँको टोखा ग्रीनल्यान्डमा ‘कृषक गुप्र प्रालिले एक करोड लगानीमा मिनी’ हाईपर मार्ट’ सञ्चालन ल्याएको छ । नेपाली कृषकको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उदेश्यका साथ सञ्चालनमा आएको उक्त प्रालिको आज टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गर्नुभयो । कार्यक्रममा नगरप्रमुख अधिकारीले टोखा नगरपालिका कृषक र व्यवसायीको सम्बद्र्धन र प्रवद्र्धनमा लाग्ने बताउनुभयो । “टोखाभित्रका कृषकलाई प्रोत्साहन गर्नका लागि टोखाले किसानलाई निःशुल्क विउविजन वितरण, मलको डिपो थाप्नेलाई अनुदान, हाते ट्याक्टर वितरण गर्दै आएको छ,”–उहाँले भन्नुभयो । टोखाले फलफुलका विरुवा वितरण, व्यवसायिक किसानलाई तालिम प्रदान, जैविक तथा रासयिनिक मल वितरण, फोहोर व्यवस्थापन गरी कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

    Advertisement

    टोखाले घना वस्तीमा कौशीखेतीलाई प्राथमिकता दिएर आवश्यक तालिम प्रदान गरेको छ । टोखाले चालू आर्थिक वर्षमा स्थानीय तह, प्रदेश सरकार र सङ्घ सरकारबाट गरीरु एक करोड ५० लाख कृषि क्षेत्रमा विनियोजन गरेको छ । टोखा नगरपालिका वडा नं ८ का वडाअध्यक्ष रमेश खत्रीले किसानबाट उत्पादित वस्तुलाई बजारसम्म लैजानका लागि टोखाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘उत्पादन देखि उपभोक्ता’ भन्ने मूल नारालाई अगाडि बढाएको उक्त मार्टले किसानले उत्पादन गरेका वस्तुलाई बजारसम्म पु¥याउने प्रालिका प्रमुख कार्यकारी अधिकृत दिपक न्यौपानेले जानकारी दिनुभयो । उक्त मार्टमा सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक र ललितपुरमा उत्पािदत मासु जन्य तथा अण्डा, फलफुल तथा तरकारी जन्य, अगानिक खाध सामान, दूध तथा डेरी बेकरी जन्य, लाइब किचन, खाजा स्टेसन, बबलटी, आइसत्रिम, पपकन, तथा चिप्स, ग्यास तथा जारकाे पानी, फ्रेस मिट, सिफुड, फ्रोजन अर्गानिक खाधान्न सामाग्री विक्रिका लागि राखिएका छन् । कृषकलाई बजारसम्म सजिलै पहुँच विस्तार गर्नका लागि मार्ट सञ्चालन गरिएको सिईओ न्यौपानेले बताउनुभयो ।

    शुभारम्भ कार्यक्रममा सत्यम नेचर केयर अस्पतालका अध्यक्ष पुरुषोत्तम कोइराला, जनसबाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, रे टेलिभिजनका अध्यक्ष प्रकाशबाबु पौडेललगायतले नाफाभन्दा समाजसेवालाई ध्यानमा दिएर कृषकबाट उत्पादित वस्तुलाई बजारसम्म लैजान मार्टले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । मिनी हाईपर मार्ट’ प्रालिले सर्बसाधारणकाे सुबिधा लाई ध्यानमा राखी सार्बजानिक शाैचालय पनि सञ्चालन गरेकाे छ ।

    सोमबार, जेठ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.