• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ७. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ८. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ९. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

इच्छाकामनाका विपन्न परिवारलाई बाख्रा पाठी पैचो

  •   सोमबार, जेठ १५, २०८० मा प्रकाशित
  • कुरिनटार/चितवनको इच्छाकामानामा विपन्न परिवारलाई बाख्रा पाठी पैचो दिएका छन् । विपन्न समुदायको आर्यआर्जनमा सहयोग पु¥याउने उद्देश्यले निष्ठा आधार नेपालले ग्लोबल केयर एलायन्सको सहयोगमा इच्छाकामना गाउँपालिका वडा नम्बर १ काउले कोलभञ्ज्याङका विपन्न ५० घर परिवारलाई पैचो पाठी वितरण गरिएको हो । ५० वटा बाख्रासँगै समूहलाई दुईवाट बोको समेत हस्तान्तरण गरिएको निष्ठा आधार नेपालका कार्यक्रम संयोजक राजु भित्राकोटीले जानकारी दिनुभयो । खोर अनुगमन, रेखदेख, र आवश्यकताका आधारमा समिति बनाएर पैंचो बाख्रा वितरण गरिएको भित्राकोटीले बताउनुभयो । स्थानीयहरुकै नेतृत्वमा विपन्न पहिचान गरि बाख्रा व्यवस्थापन समितिनै बनाएर पैंचो बाख्रा वितरण गरिएको संयोजक भित्राकोटीले बताउनुभयो ।
    उहाँका अनुसार अहिले बाख्रा पाउनेहरुको बाख्राले पाठापाठी पाएपछि एउटा पाठा वा पाठी समितिलाई फिर्ता गर्ने शर्तमा बाख्रा वितरण गरिएको हो । गाउँघरमा यसलाई पैंचो दिएको भन्ने मानिन्छ । समितिले प्राप्त गर्ने उक्त बाख्राको पाठा वा पाठीलाई पुनः अर्को विपन्न परिवारलाई हस्तान्तरण गर्ने गरी पैंचो बाख्रा वितरण गरिएको कार्यक्रम संयोजक राजु भित्राकोटीले बताउनुभयो । पहाडी क्षेत्रमा प्रशस्तै चरिचरन भएकाले पनि बाख्रापालनको राम्रो सम्भावना रहेकाले परीक्षण स्वरुप पैंचो स्वरुप ५० वटा बाख्रा वितरण गरिएको संयोकजक भित्रिकोटीको भनाई छ । उहाँले भन्नुभयो,“यहाँ पहाडी क्षेत्रमा बाख्राको चरिचरन रहेको छ , विपन्न परिवारको आयआर्जनका लागि सहयोग पु¥याउने उदेश्यले परिक्षण स्वरुप पहिलो चरणमा ५० वटा बाख्रा वितरण गरिएको हो, प्रभावकारिता हेरेर अन्य विपन्न परिवारका लागि पनि बाख्रा वितरण गर्ने योजना रहेको छ ।” अहिले तत्कालका लागि वडा नं. १ बाट सुरु गरिए पनि कार्यक्रमको प्रभावकारिता र आवश्यकताका आधारमा थप अन्य वडाहरुमा पनि यो कार्यक्रम विस्तार गरिने कार्यक्रम संयोजक भित्राकोटीको भनाई छ ।

    Advertisement

    सोमबार, जेठ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.