• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

विश्व बैंक र चितवनका उद्यमी वीच अन्तरक्रिया कार्यक्रम


  •   आइतबार, जेठ १४, २०८० मा प्रकाशित
  • भरतपुर/उद्योग वाणिज्य संघ चितवन, नेपाल उद्योग वाणिज्य महासंघ र विश्व बैंक अन्तरगतको अन्र्तराष्ट्रिय वित्त निगम विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चिवतन जिल्लाका व्यवसायीको बर्तमान अवस्था चितवन जिल्लामा लगानीको सम्भावित क्षेत्रको पहिचान र लगानी प्रक्रियाको वारेमा व्यवसायीलाई जानकारी गराउने उद्देश्यले अन्तरक्रियका कार्यक्रमको आयोजना गरिएको हो । अन्तरक्रियका कार्यक्रममा प्रस्तुतीकरण दिंदै संघका अध्यक्ष चुननारायण श्रेष्ठले चितवन जिल्ला विविधताको जिल्ला भएको र आर्थिक गतिविधिका हिसावले लगानी मैत्री रहेको बताउंदै चितवनमा लगानी भित्राउन आवश्यक रहेको बताउनु भयो । उहाँले कुल ग्राहस्थ उत्पादनमा ८५ प्रतिशत भन्दा पनि बढि योगदान दिएको निजी क्षेत्रलाई राज्य स्तरबाट उपलब्ध हुन सक्ने राहतका कार्यक्रम र लगानी मैत्री वातावरण सिर्जना हुन नसकेको बताउनु भयो । अध्यक्ष श्रेष्ठले चितवन जिल्लाको समग्र औद्योगिक स्थिति र सम्भावित लगानीको वारेमा प्रस्तुती दिनु भएको थियो । कार्यक्रममा अन्र्तराष्ट्रिय वित्त निगमका नेपालका लागि आवसिय प्रमुख बाबाकार एस फाएले विभिन्न विकाससिल राष्ट्रहरुमा लगानी गर्ने सन्दर्भमा नेपालको औद्योगिक एवम् व्यवसायिक विकासमा योगदान पु¥याउन कार्यक्रमले सहयोग पु¥याउने बताउनु भयो । सोही कार्यक्रममा बोल्दै उवासंघ चितवनका उपाध्यक्ष राजेन्द्र ओलीले बर्तमान जटिल परिस्थितिमा उद्यमी व्यवसायीहरूलाई राहत पुग्ने तवरले औद्योगिक विकासमा समेत योगदान पु¥याउंदै लागनी गर्नुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रको तर्फबाट उद्योग वाणिज्य संघ चितवन सदैव यस क्षेत्रको विकासमा सहकार्य गर्न तत्पर रहेको बताउनु भयो । अन्तराष्ट्रिय वित्त निगमको तर्फबाट भिष्म पण्डित, दिवस ढकाल , अश्विन नेपाल र रबिकान्त अग्रवालले प्रस्तुती दिंदै सहभागिको जिज्ञासालाई सम्बोधन गर्नुभएको थियो । वित्त निगमले चितवन जिल्लाको पर्यटन पूर्वाधार, कृषि उद्यम, दिगो पूर्वाधार विकास र उद्यमशिलताका क्षेत्रमा लगानी गर्दै आएकोले चितवनमा पनि सोको सम्भावनाको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनु भयो । अन्तरक्रिया कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पदाधिकारी, कार्यसमिति सदस्य , क्षेत्रिय उवासंघका अध्यक्ष, कृषि र पर्यटन क्षेत्रका विज्ञ, विभिन्न वस्तुगत संघका अध्यक्ष लगायत ५० जना व्यवसयीको सहभागिता रहेको जानकारी उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृतले गराउनु भयो ।

    Advertisement

     

    आइतबार, जेठ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.