• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ७. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ८. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ९. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

ग्लोरी मिडियाले सचेतना दर्पण स्मारिका र सचेतना गौरव सम्मान कार्यक्रम आयोजना गर्ने

  •   सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
  • काठमाण्डौं/ग्लोरी मिडिया प्रा. लि. आईतबारबाट १३ बर्ष पुरा गरि १४ वर्ष प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा मिडियाले प्रेस मिट कार्यक्रम आयोजना गरि भावी कार्यक्रमबारे जानकारी गराएको छ । कार्यक्रममा ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सरोज ओझाले ग्लोरी मिडियाको भावी कार्यक्रमबारे प्रकाश पारे । मिडियाले सचेतना दर्पण स्मारिका र सचेतना गौरव सम्मान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिदै उनले ‘विगतमा एनटिभी प्लस, नेपाल टेलिभिजन हुँदै हाल एनटिभी न्युजमा हामीले प्रस्तुत गर्दै आएको टेलिभिजन कार्यक्रम सचेतना प्रसारणको १५ बर्ष पुरा भएको उपलक्ष्यमा सचेतना दर्पण स्मारिका र सचेतना गौरव सम्मान कार्यक्रम आयोजना गर्ने तयारीमा हामी जुटेका छौं’ उनले भने।

    Advertisement

    हाल स्मारिका प्रकाशनको तयारी भैरहेको र सोको प्रकाशन लगत्तै विमोचन तथा सम्म्मान कार्यक्रम आयोजना गरिने उनले बताए । साथै, ओझाले यस वर्षभित्र ग्लोरी अवार्ड आयोजना गर्ने योजना रहेको समेत जानकारी दिए । प्रेस मिट कार्यक्रममा सल्लाहकार उज्जवल जंग शाह र राजु भट्ट, कर्मचारी परिवार आदीको उपस्थिति रहेको थियो । ग्लोरी मिडिया प्रा लि २०६७ साल जेष्ठ महिनामा कंपनी रजिष्टारको कार्यालयमा विधिव्त रुपमा दर्ता भई निर्वाध रुपमा संचालनमा आईरहेको छ । कामपा २८ स्थित बागबजारमा अवस्थित ग्लोरी मिडियाले टेलिभिजन कार्यक्रमको उत्पादन तथा प्रसारण, श्रव्यदृश्य सामाग्रीको छायाँकन, संपादन तथा वितरण, वृत्तचित्र निर्माण तथा प्रसारण, कार्यक्रम संवन्धि रिपोर्ट लेखन, प्रकाशन तथा प्रसारण, टिभिसि एवं रेडियो जिंगल निर्माण तथा प्रसारण जस्ता कार्यहरु गर्दै आईरहेको छ ।

    नेपाल टेलिभिजनमा आधिकारिक एजेन्सीका रुपमा दर्ता रहेको ग्लोरी मिडियाले सचेतना नामक कार्यक्रम प्रसारण गर्दै आएको छ भने विगतमा बाल कार्यक्रम बाल आवाज, शान्ति संबन्धी आदर्श परिवार, कुकिंग रियालिटी शो कलेज सेफ आईकन र हास्य टेलि श्रृंखला कुरा मात्र भो उत्पादन गरि प्रसारण गरेको छ । हालसम्ममा ग्लोरी मिडियाले १०० भन्दा बढिको संख्यामा वृत्तचित्र, करिब २० वटा टि भि सि एवं रेडियो जिंगल, १५० भन्दा बढिको संख्यामा श्रव्यदृश्य रिर्पोट निर्माण गरिसकेको मिडियाले जनाएको छ ।

    सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.