• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ७. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ८. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ९. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

लागू औषध तथा लागू पदार्थ सम्वन्धि सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न


  •   आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिका वडा नम्वर १२ को आयोजनामा आज लागू औषध तथा लागू पदार्थ सम्वन्धि सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष लेखराज पन्त (हरि) को अध्यक्षता र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीकोे प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रमको उद्घाटन सत्रमा प्रहरी उपरीक्षक कार्कीले चितवन जिल्ला लागू औषधको ट्रन्जिट प्वाईन्ट बनेको, जिल्ला प्रहरी कार्यालयमा भएका १२० जना थुनुवामध्ये ९० जना लागू औषध मुद्धाका रहेको भन्दै लागू औषध तथा लागू पदार्थका कारण अन्य विभिन्न प्रकृतिका फौजदारी तथा देवानी अपराधहरुको सृजना समेत भएकोले शान्त र सुरक्षित समाज निर्माणका लागि आम समुदाय र प्रहरीको सहकार्य र समन्वय आवश्यक रहेकोले नागरिकका तर्फबाट सहि सूचना सहितको सहयोगका लागि अनुरोध गर्नु भयो ।

    Advertisement


    पूर्व प्रहरी निरीक्षक तथा समाजसेवी सन्तोष पन्तको संयोजनमा सञ्चालन भएको र वडा नम्वर १२ का जनप्रतिनिधिहरु, २३ वटा टोल विकास ंसंस्थाका दुई–दुई जना प्रतिनिधिहरु र अन्य वडावासीहरु गरी ६० जना सहभागि रहेको उक्त कार्यक्रममा वडा अध्यक्ष पन्तले वडा नम्वर १२ को लागू औषध अपराधको अवस्था र केहि सामाजिक विकृतिका वारेमा समेत चर्चा गर्दै प्रहरीको सुक्ष्म गस्ती, निगरानी र घटित अपराधको सफल अनुसन्धानका लागि प्रहरी लाई अनुरोध गर्नु भई सहभागिहरुले प्रशिक्षणको दौरानका सिकेका ज्ञान र सीप लाई आफुमा मात्र सिमित नराखी टोलबासीहरुमा फैलाई जागरण अभिवृद्धि गर्ने कुरामा विश्वास गर्दै सहभागिहरुलाई पाठ्य सामग्री सहित सहभागिताकोे प्रमाण–पत्र समेत वितरण गर्नु भयो ।


    वडा सदस्य जमुना ढुङ्गानाले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा राजनीतिक दलहरुका तर्फबाट शुभकामना मन्तव्यका क्रममा नेकपा माओवादी केन्द,्र वडा नम्वर १२ का अध्यक्ष मदनकृष्ण घिमिरेले समय सापेक्ष कार्यक्रम सञ्चालन भएकोले वडावासीहरु लाभान्वीत हुने कुरामा विश्वास गर्नु भएको थियो भने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सरिता विश्वकर्माले चितवन जिल्लाको लागू औषध तथा लागू पदार्थ दुव्र्यसन र यसको जरीयाबाट उत्पन्न भएका अपराधहरुको वारेमा र अधिवक्ता रामनाथ घिमिरेले लागू औषध नियन्त्रण ऐन २०३३ को व्यवस्थाका सम्वन्धमा सहजिकरण गर्नु भएको थियो । उद्घाटन सत्र र प्रशिक्षण सत्र गरी दुई चरणमा विभाजित उक्त कार्यक्रममा संयोजक तथा प्रशिक्षक सन्तोष पन्तले सहभागिहरुको पुर्व मुल्याङ्कन, पृष्ठपोषण संकलन र लागू औषध तथा लागू पदार्थको परिचय, प्रकार, मानव स्वास्थ्य तथा समाजमा गर्ने हानी, नेपालको विद्यमान अवस्था, दुव्र्यसनमा पर्नाका कारण र आफ्नो घर, परिवार र समाजलाई दुव्र्यसन मुक्त गर्न अवलम्वन गर्नु पर्ने भूमिकाका सम्वन्धमा सहजिकरण गर्नु भएको थियो ।

    वडा सचिव सिता लम्सालले सञ्चालन गरेको कार्यक्रमको अन्तमा सहभागिहरु मध्यबाट आफ्ना धारणा राख्ने क्रममा राजेन्द्र प्रसाद पोखरेलले कार्यक्रम फलदायि भएकोले टोल स्तरमा पनि सञ्चालनका लागि माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखको समयाभावका कारण अन्तरकृया गर्न नपाएकोेले आगामी दिनका कार्यक्रममा त्यसको व्यवस्थापन गर्न समेत अनुरोध गर्नु भएको थियो ।

    आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.