• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ७. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ८. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ९. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

चितवनका निजी क्षेत्रका संघ–संस्थाहरुले बुझाए ज्ञापनपत्र


  •   शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
  • भरतपुर/चितवनमा उद्योगी, व्यवसायीहरुको प्रतिनिधित्व गर्दै आईरहेका आधा दर्जन निजी क्षेत्रका संघ–संस्थाहरुले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा चितवनका वरिष्ठ उद्योगी, सामाजिक कार्यमा सदैव अग्रसर, मृदुभाषी, भरतपुर–८ निवासी शंकर प्रसाद कँडेलको मिति २०८० बैशाख १९ गते, मंगलबार आफ्नै कार्यालयमा भएको अप्रत्याशित देहत्यागबाट सम्पूर्ण निजी क्षेत्र स्तब्ध भएको र कँडेलको निधनबाट चितवनले औद्योगिक क्षेत्रका एक होनाहार,असल, इमान्दार, कर्तव्यनिष्ठ औद्योगिक अभियान्ता गुमाएको पीडा महशुस भएको उल्लेख गरिएको छ ।
    ज्ञापनपत्रमा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन, कँडेल, उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, चितवन चेम्बर अफ कमर्शका कोषाध्यक्ष निर्मला पण्डित, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने, चितवन नवलपुर दाना वितरक संघका अध्यक्ष तेजनारायण पाण्डे, चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।
    विभिन्न माध्यमबाट जानकारीमा आए अनुसार घटना स्थलमा स्व. कँडेलद्धारा आफ्नै हस्ताक्षरमा लेखिएको देह त्याग गर्नुको कारण उल्लेख भएको सुसाइड नोट भेटिनु र उक्त पत्रमा उल्लेखित व्यवसायिक साझेदारहरुको अस्वभाविक दवावका कारण मृत्युकोे बाटो रोजिन पुग्नुले स्वदेशमा नै केही गरी खान्छु भनि उद्यमशिलतामा लागिरहेका आम नागरिकहरुलाई यस घटनाले थप प्रताडित बनाएको ज्ञापनपत्रमा उल्लेख छ ।
    यसअघि सम्पूर्ण निजी क्षेत्रको तर्फबाट घटनाको सम्बन्धमा सत्य तथ्य छानविनका लागि स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै २०८० बैशाख २० गते महोदयलाई ज्ञापन पत्र बुझाइएको र बैशाख २१ गते शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएको, स्व. कंडेलको १३ औँ दिनको पुण्य तिथिका दिन बैशाख ३१ गते निजको घरमा आयोजना भएकोे शोक सभामा पनि सम्पूर्ण निजी क्षेत्रको प्रतिनिधित्व गर्दै घटनाको सत्य तथ्य छानविनका लागि ध्यानाकर्षण गराउँदै नेपाल सरकारका माननीय कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीलाई समेत ज्ञापनपत्र बुझाइएको हुँदा उक्त घटनाको सुसाइड नोटमा उल्लेख गरिएका व्यक्तिहरुलाई स्व. कंडेलको परिवारले किटानी जाहेरी दिइ सकेको अवस्थामा समेत निजहरुलाई अनुसन्धानका लागि कानुनको दायरामा ल्याए÷ नल्याएको सम्बन्धमा कुनै जानकारी सार्वजनिक नहुनुले न्याय प्रशासनप्रति आम उद्योगीहरुलाई सशंकित बनाएको पत्रमा उल्लेख गरिएको छ ।
    स्वर्गीय कंडेलको न्यायका लागि शुरुवात देखि नै भएका शान्तिपूर्ण आन्दोलनमा सम्पूर्ण निजी क्षेत्रको ऐक्यवद्धता रहँदै आएको, यथाशिघ्र आरोपितलाई न्यायिक हिरासतमा नल्याएमा र घटनाको यथार्थता सार्वजनिक नगरेमा चरणवद्ध रुपमा थप आन्दोलन गर्न वाध्य हुने व्यहोरा समेत प्रजिअलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।
    प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ज्ञापनपत्र बुझ्दै कानून भन्दा माथि कोही नभएको हुँदा छिटो भन्दा छिटो घटनाका मुख्य आरोपीलाई पक्राउ गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले हालसम्म अनुसन्धानमा भएका महत्वपूर्ण विषयहरुका बारेमा जानकारी गराउनु भएको थियो । कार्कीले अनुसन्धानका विभिन्न पाटाहरुलाई परिचालन गरिएको र आरोपीको मोवाइल लोकेशनका आधारमा नेपाल बाहिर हुन सक्ने निष्कर्षका साथ अनुसन्धानलाई अझ सुक्ष्म तरिकाले अगाडि बढाइएको समेत जानकारी दिनुभयो ।

    Advertisement

    शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.