यो सहित नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ। आज बिहान पनि ३२ जना नयाँ संक्रमित थपिएका थिए। बिहानको ३२ र दिउसो थपिएको ३६ सहित आज शनिबार मात्र ५८ जनामा संक्रमण देखिएको हो।
Advertisement
संक्रमण देखिएका सबैको स्वास्थ्य सामान्य रहेको डा देवकोटाले जानकारी दिए। नेपालमा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको ५ भने ७० जना उपचारपछि निको भएका छन्।




