• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ७. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ८. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ९. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

लोकतन्त्रका पक्षधरलाई जिताउनुपर्छः नेता सिंह

  •   बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
  • चितवन/नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको पक्षधरलाई बिजयी गराउनु पर्ने बताउनुभएको छ । यही बैशाख १० गते हुने उपनिर्वाचन केन्द्रीत घरदैलो तथा कोणसभामा सहभागी हुँदै उहाँले संबिधानको रक्षा र लोकतन्त्रका पक्षधरलाई निर्बाचनमा जिताउनु पर्ने बताउनुभएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ७ र ५ का बिकास चोक, बंशी चोक, समि चोक, आनन्दपुर चौतारी, सापकोटा चोक लगाएतका स्थानमा गरिएको घरदैलो तथा चुनाबी सभामा सम्बोधन गर्दै उहाँले देशको स्थिरताका लागि गठवन्धन आबश्यक रहेको बताउनुभयो । संबिधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रीक बाम गठवन्धनलाई मतदान गर्न आग्रह गर्नु भयो । उहाँले वि. सं. २०६२÷०६३ सालको परिवर्तन पछि प्राप्त गरेको संबिधानको रक्षाका लागि गठवन्धन वनेको जिकिर गर्नुभयो ।

    Advertisement

    काँग्रेस नेता सिंह भन्नुभयो “जनताको संघर्षबाट पाएको संबिधान कार्यान्वयनका लागि जिम्मेवार दलहरुलाई अधिकार दिनुस् ।” देशमा राजनैतिक स्थिरताका लागि गठवन्धनमा मतदान गर्न उहाँको जोड थियो । यो क्षेत्रमा किन चाँडै निर्वाचन भयो भन्ने तपाईहरुलाई थाहानै छ उहाँले थप्नुभयो “अब फेरी निर्वाचन गर्न नपर्ने गरि स्थानीय नेतालाई मतदान गर्नुस् ।” नेपाली काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य रामहरी खतिवडाले संघिय सरकार गठवन्धनको सरकार भएको भन्दै यसको गतिका लागि पनि चितवनमा काङ्ग्रेसलाई जिताउनुपर्ने बताउनुभयो । गठवन्धनको जीतसंगै बिकास निर्माणमा समेत गति लिने उहाँको भनाई थियो ।

    घरदैलो कार्यक्रममा गठवन्धनका उम्मेद्धार जीतनारायण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला इन्चार्ज घनश्याम दाहाल, नेकपा समाजबादीका प्रदेश अध्यक्ष साबित्रा भूषाल, वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले, नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा नम्बर ७ का सभापति बिनोद ढकाल, वडा नम्बर ५ का सभापति भिमनारायण पौडेल, काँग्रेस नेतृ देवकी गौतम, इन्द्रमणी गैरे लगायतले बोल्नुभएको थियो ।

    बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.