• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ९. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • १०. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर को प्रथम ऐतिहासिक अधिवेशन काठमाडौंमा सम्पन्न


  •   आइतबार, चैत २६, २०७९ मा प्रकाशित
  • काठमाडौं/लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर को प्रथम ऐतिहासिक अधिवेशन हिजो शनिवार काठमाडौंमा सम्पन्न भएको छ । अधिवेशनले डिष्ट्रिक ३२५ आरका प्रथम भाईस डिष्ट्रिक गर्भनर आर एस महतोलाई डिष्ट्रिक गर्भनरका रुपमा निर्वाचित गरेको हो । निर्वाचन समितिका संयोजक पुर्व डिष्ट्रिक गर्भनर डिके ढुङ्गानाका अनुसार प्रथम भाईस गर्भनरमा हालका द्धितिय भाईस डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपाने र द्धितिय भाईस गर्भनर पदमा लायन नवराज सापकोटा निर्वाचित हुनुभएको हो ।
    अधिवेशनको उद्घाटन लायन्स अन्तराष्ट्रियका पुर्व निर्देशक लायन सञ्जय खेतानले गर्नुभएको थियो । अधिवेसन उद्घाटन समारोहमा प्रमुख अतिथिी खेतानले सामाजिक र मानविय सेवाका क्षेत्रमा अब्बल कार्यगरेका नेपाली लायन्सहरुले यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । वहाँले नेपालका १५ बटा डिष्ट्रिक मध्ये ३२५ आर धेरै सुचकमा उत्कृष्ट रहेको बताउदै आगामी दिनमा यसलाई निरन्तरता दिन उपस्थित लायनहरुलाई आग्रह गर्नुभएको थियो ।

    Advertisement


    गर्भनरमा निर्वाचित आर एस महतोले डिष्ट्रिकको सचिबमा लायन सुक कुमार लोप्चन तथा कोषाध्यक्ष पदमा सञ्जय नाथ जोशीलाई मनोनित गर्नुभएको छ । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर काठमाडौं, चितवन र नवलपुर जिल्लामा सेवाका कार्य गर्ने गर्दछ । सेवाका कार्यलाई अझ प्रभावकारी बनाउन डिष्ट्रिक ३२५ आरलाई ६ वटा क्लष्टर छुट्टाईएको छ । नवनिर्वाचित गर्भनर महतोले क्लष्टर १ को प्रमुखमा लायन माधब रिजाल, क्लष्टर २ मा लायन मधुर नेपाल, त्यसैगरी क्लष्टर ३ मा सुरज पाठक, क्लष्टर ४ मा बिनिता नेपाल, क्लष्टर ५ मा पुरन थापा मगर र क्लष्टर ६ मा मनिप्रसाद गुरुङ्गलाई मनोनित गनुभएको छ । नवनिर्वाचित गर्भनर महतोका अनुसार डिष्ट्रिकमा अन्य पदाधिकारीहरुको मनोनयन चाँहि केहि समय पछाडी गरिने छ ।
    नव निर्वाचित गर्भनरको कार्यकाल १ जुलाई २०२३ बाट शुरु भई ३० जुन २०२४ मा सकिन्छ । लायन्स क्लब तथा डिष्ट्रिकहरुले कार्यकाल शुरु हुनु भन्दा सामान्यतया ३ महिना अगाडीनै निर्वाचन गर्ने प्रचलन रहेको पाईन्छ । यस्तो गर्दा निर्वाचित भएर आउने गर्भनरलाई आफ्नो कार्यकाल सर्वोकृष्ट बनाउन गृहकार्य गर्ने प्रयाप्त समय मिल्ने डिष्ट्रिकका सचिब राजेन्द्र गौतमले बताउनुुभयो ।
    कार्यक्रममा मल्टिपल डिष्ट्रिक ३२५ का प्रमुख केशव पाण्डे, डिष्ट्रिकका पुर्व डिष्ट्रिक गर्भनरहरु प्रभात कुमार जोशी, डा जय हरीराज पाण्डे, रामप्रसाद भट्ट, डिष्ट्रिकका पुर्व पदाधिकारीहरु तथा ७०० भन्दा बढि लायनहरुको उपस्थिति रहेको थियो । डिष्ट्रिक ३२५ आरमा १ सय ९० क्लबमा ४ हजार ४ सय सदस्यहरु रहेका छन् । कार्यक्रम लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर का गर्भनर लायन सिद्धार्थलाल चुकेको सभापतित्वमा सम्पन्न भएको थियो ।

    आइतबार, चैत २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.