• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ९. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • १०. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

अपाङ्गता भएका व्यक्तिहरुका विभिन्न सवलमा छलफल


  •   बिहिबार, चैत २३, २०७९ मा प्रकाशित
  • ललितपुर/ राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपलले राष्ट्रि समावेशी आयोगमा हिजो चैत्र २० गते अपाङ्गता भएका व्यक्तिहरुका भौतिक संरचना लगायत विभिन्न सवालहरुमा छलफल गरेको छ । यस छलफलम विशेष गरी राष्ट्रिय समावेशी आयोगले अपाङ्गता भएका व्यक्तिहरुका के कस्ता सवालहरुमा काम गरेको छ र अबका दिनमा अपाङ्गताका सवालहरुलाई संवोधन गर्दै उनीहरुको हक हित र अधिकार सुनिश्चित गर्नका लागि कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा अन्त्तरक्रिया गरिएको थियो । साथै अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महसन्धी मा भएका विभिन्न व्यवस्थाहरुर अपाङ्गता भएका व्यक्तिहरुका लागि बनेका अन्य ऐन, कानून, नीति नियमको कार्यन्यनका गर्ने विषयमा पनि छलफल भएको थियो ।

    Advertisement

    कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको भौतिक संरचना तथा अति आवश्यक सवालहरुलाई संवोधन गरिनु पर्ने, भएका नीति नियमहरु पूर्ण रुपमा कार्यन्वयन गरिनु पर्ने, मानव मैत्री संरचना निर्माणका लागि सबै निकायको ध्यान केन्द्रित गरी काम गर्नु पर्ने लगायतका सवालहरु समावेश गरिएको ध्यानकर्षण पत्र कर्यक्रम आयोजक संस्था राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालका अध्यक्ष किरण शिल्पकारले पढेर सुनाउदै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिनालई हस्तान्तरण गर्नु भयो । यसै क्रममा आयोजक संस्था राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालका अध्यक्ष किरण शिल्पकारले राष्ट्रिय समावेशी आयोगले अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई पूर्ण रुपमा संवोधन गर्नका लागि सम्बन्धीत निकायहरुलाई सिफारिस गर्नु पर्ने र आयोग मार्फत पनि उनीहरुको हक हितको लागि काम गर्नको लागि आग्रह गर्नु भयो । साथै उहाँले यस आयोगको वइबसाइडहरु पनि अपाङ्गता मैत्री बनाइनु पर्ने, सबै कार्यकक्षहरुमा सहयोगी सामाग्री प्रयोग गर्ने अपाङ्गता भएका व्यक्तिहरु सहज रुपमा जान सक्ने बनाइनु पर्ने पनि बताउनु भयो ।

    छलफल कार्यक्रममा राष्ट्रिय संविधान सभा सदस्य इन्द्रमाया गुरुङ्गले रोजगारमा सहभागि हुन सक्ने अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले रोजगार उपलब्ध गराउनु पर्ने र रोजगारमा सहभागी हुन नसक्ने अपाङ्गता भएका व्यक्तिहरुलाई जीवन यापन गर्ने पुग्ने गरी सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पहल गर्नु पर्ने बताउनु भयो । त्यसै गरी अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालकी महासचिव रमा ढकालले राष्ट्रिय समावेशी आयोग लगायत सबै सरोकारवाला निकायहरुले अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई प्राथामिकताका साथ संवोधन गर्नु पर्ने, उनीहरुको न्याँयमा पहुँच पुर्याउनका लागि आवयकताका आधारमा यस आयवगले सिफारिस गर्नु पर्ने र अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई अन्य निकायहरुले संवोधन नगरेको कारण अब अपाङ्गता आयोगको स्थापना गर्नका लागि पनि विचार गर्नु पर्ने बताउनु भयो । यस छलफलमा नेपाल अपाङ्ग महिला संघकी उपाध्यक्ष मिना पौडेलले यस आयोगले अपाङ्गताक प्रकार अनुसार सबैलाई आवश्यक सवाहरुलाई कार्यन्वयन गर्न पहल गर्नु पर्ने, अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय नीतिलाई छिटो भन्दा छिटो कार्यन्यन गर्न तर्फ पहल गर्नु पर्ने बताउनु भयो । सो छलफलमा स्पाइनल कर्ड इन्जुरी नेटवर्कका कोषाध्यक्ष कृष्णप्रसाद भण्डारीले मेरुदणड पक्षाघा अपाङ्गता भएका व्यक्तिहरुको समस्या झनै जटिल भएको भन्दै भौतिक संरचना तथा स्वास्थ्य चुनौतीको सामना गर्न परेको गुनासो गर्नु भयो । यसै क्रममा उहाँले राज्यले मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरु, मृगौला, क्यानसर पीडित लयायतका व्यक्तिहरुलाई स्वास्थ्य उपचारको लागि भनेर राज्यले रु छ लाख रकमको व्यवस्था गरेको तर त्यो पूर्ण रुपमा लागु नभएको भन्दै यस सवालमा राष्ट्रिय समावेशी आयोगले पहल गरिदिनु हुन आग्रह गर्नु भयो ।

    राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालले अपाङ्गता भएका व्यक्तिहरुका सवालमा गरेको छलफल कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशीले अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकारका लागि यस आयोग मार्फत आवश्यक काम गर्ने, उनीहरुका विभिन्न सवालहरुलाई कार्यन्वयनका लागि पहल गर्ने, भएका नीति नियम तथा ऐन कानून र सेवा सुविधा उपलब्ध गराउनका लागि सम्बन्धीत निकायलाई सिफारिस गर्ने बताउनु भयो । यसै आयोगकी सदस्य विष्णुमाया ओझाले अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु राज्यले नसुनेको अवस्थामा राष्ट्रिय मावेशी आयोगको तर्फबाट खबरदारी गर्ने, पूर्ण तथा अति अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुको लागि राज्यको तर्फबाट सहयोगीको व्यवस्था गर्न पहल गर्ने बताउनु भयो ।

    अपाङ्गता भएका व्यक्तिहरुका सवालका विषयमा गरिएको सो छलफलमा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमल्सिनाले अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई प्राथामिकताका साथ संवोधन गरी भएका नीति नियमहरुलाई पूर्ण रुपमा कार्यन्वयन गर्न सबै सरोकारकवाला निकायहरुले पहल गर्नु पर्ने र राष्ट्रिय समावेशी आयोगले अपाङ्गताका सवालमा सधै भरी आवश्यक सहयोग गरिरहने बताउनु भयो । साथै उहाँले १० प्रकारकै अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई संवोधन गर्दै अहिले सम्म ७१ वटा बुँदामा नेपाल सरकारलाई सिफारिस गरी सकेको बताउनु भयो भने राष्ट्रिय अपाङ्ग महासंघ नेपालले हस्तान्तरण गरेको ध्यानकर्षण पत्रमा समावेश गरिएका सवालरुलाई संवोधन गरी कार्यन्वयन गर्नका लागि सम्बन्धीत निकायलाई पहल गर्ने पनि प्रतिवद्ता व्यक्त गर्नु भयो ।

    बिहिबार, चैत २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.