• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

दूधको मूल्य एकरुपता कायम सम्वन्धि अन्तरक्रिया


  •   शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
  • रत्ननगर/दूधको मूल्यवृद्धि कार्यान्वयन तथा एकरुपता कायम सम्वन्धि दुग्ध प्रशोधन उद्योग, सहकारी संस्थाका प्रतिनिधी र कृषकहरुबिच अन्तरक्रिया कार्यक्रम रत्ननगरमा सम्पन्न भएको छ । चितवन जिल्ला दुग्ध उत्पादक संस्थाको आयोजना एंव डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएएन विकाश संस्थानको सहयोगमा कार्यक्रम भएको हो ।
    किसान र दुग्ध सहकारी संस्थाले नेपाल दुग्ध विकास संस्थान (डिडिसी) ले चैत्र २ गते दूधको मूल्य बढाएपनि बढेको मूल्य कार्यान्वयन नभएको भन्दै किसानले समेत विरोध जनाएका छन्  । बढाइएको मूल्यबाट किसानले दुधको गुणस्तर अनुसार पाउनुपर्ने भए पनि सो रकम पाएका छैनन्  ।
    दुधको मुल्य श्रृखलामा सुधार ल्याउन गुणस्तरीय दुधको बढी भन्दा बढी उत्पादन गर्नु पर्नेमा जोड दिइएको थियो । उनीहरुले दुध उत्पादन गरेर मात्र नहुने बजारको उचित प्रवद्र्धन हुने क्षेत्रको पहिचान गर्न सकेमात्र दुधको मुल्य श्रृङ्गखलामा अन्तर आउने र दुग्ध उत्पाक कृषकहरुलाई बढी
    भन्दा बढी फाईदा हुने बताए । चितवन जिल्ला दुग्ध उत्पादक संस्थाका अध्यक्ष किशोर बगालेले नेपाल दुग्ध विकास संस्थान (डिडिसी) ले बढाएको दुधको मूल्य किसानले पाउने गरी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । चितवनका सम्पूर्ण दुग्ध सहकारीमा
    मुल्यमा एकरुपता कायम गर्नुपर्ने उनले बताए ।
    उनले भने, ‘चितवनका सम्पूर्ण दुग्ध सहकारीमा मुल्यमा एकरुपता कायम नभएका कारण यो समस्या पर्न गएको हो, यस्को समस्या चाडै समाधान हुन्छ ।’
    विदेशबाट आयात हुँदै आएको दुग्ध पदार्थमा रोक लगाउनु पर्ने भन्दै आफ्नै देशमा दुध उत्पादन गर्नुपर्नेमा जोड दिए । विदेशबाट आयात हुँदै आएको दुग्ध पदार्थलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनमा आत्मनिर्भर गर्न जरुरी रहेको उनको भनाई छ ।
    कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय दुग्ध उत्पादन सहकारी संघ नेपालका कोषाध्यक्ष बालकृष्ण उप्रेतिले किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको बताए । बढेको दुधको मूल्य किसानले पाउनुपर्ने विषयमा
    राज्यको ध्यानाकर्षण गराउने उनले बताए ।
    दुग्ध उत्पादक संस्थाका अध्यक्ष बगालेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय दुग्ध उत्पादन सहकारी संघका सदस्य डिल्ली प्रसाद थपलिया, चितवन जिल्ला दुग्ध उत्पादक संस्थाका निवर्तमान अध्यक्ष रत्नमणी न्यौंपाने, दुग्ध विकास संस्थान (डिडिसी) का जेम सञ्जीव झा, एन. डि. ए का
    निवर्तमान अध्यक्ष राधाकृष्ण सापकोटा, पूर्व अध्यक्ष सुमित केडिया, डि. आई. ए का अध्यक्ष राजकुमार दाहाल लगाएतले मन्तव्य राखेका थिए । संस्थाका सचिव कल्याण अधिकारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष रामेश्वर सिंह ओलीले शुभकामना मन्तव्य राखेका थिए ।

    Advertisement

    शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.