• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

लाइसियम स्कुलमा निशुल्क स्वास्थ्य शिविर

  •   मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
  • रत्नननगर नगरपालिका वडा नम्वर १ निपनीमा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले विश्व मुख स्वास्थ्य दिवसको अवसरमा एक कार्यक्रमका विच आज बालबालिकाहरुका लागि निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । कक्षा एक देखि तीन सम्म अध्ययनरत विद्यार्थीहरुका लागि सञ्चालित उक्त स्वास्थ्य परीक्षण कार्यक्रममा आवश्यकता अनुसार अन्य कक्षाका विद्यार्थीहरुको समेत स्वास्थ्य परीक्षण भएको थियो । मनकामना अस्पताल भरतपुरको प्राविधिक सहयोगमा अस्पतालका वालरोग विशेषज्ञ डा. अनिश कुमार झा र डा. सूर्य राजवंशीले १५२ जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्नु भएको थियो । अस्पतालका दन्तरोग विशेषज्ञ डा.प्रजिना शंखदेवले मुख स्वास्थ्यको वर्तमान अवस्था र मुखलाई स्वस्थ राख्न गर्नु पर्ने उपायका सम्वन्धमा उपस्थित अभिभावक तथा विद्यार्थीहरुलाई सामुहिक प्रशिक्षण पश्चात विद्यार्थीहरुको दाँतको परीक्षण समेत गर्नु भएको थियो । बालबालिकाहरुका विगतका स्वास्थ्य समस्या र विगतमा परीक्षण गरेका कागजात सहित अभिभावकहरुको उपस्थितिमा बालबालिकाहरुको तौलको परिक्षण सहित बालबालिकाहरुलाई वालरोग र दन्तरोग विशेषज्ञले शुष्म चेकजाँच गरी आवश्यक औषधि सिफारीस गर्नुका साथै वर्तमान मौसम संगै उत्पन्न हुन सक्ने रोग र स्वास्थ्य सजगताका वारेमा सल्लाह सुझाव समेत दिनु भएको थियो ।

    Advertisement

    आआफ्ना बाबुनानीहरुलाई लिएर स्वास्थ्य परीक्षणमा सहभागि भएका अभिभावकहरुले विद्यालयले यसरी समय समयमा स्वास्थ्य शिविर राखेर आफ्ना बालबालिकाको स्वास्थ्यका सम्वन्धमा चासो राखेकोमा आफुहरुलाई खुशी लागेको र आगामी दिनहरुमा पनि यसै गरी स्वास्थ्य परीक्षण भई रहोस् भन्ने चाहना भएको वताउनु भएको थियो । उक्त कार्यक्रममा मनकामना अस्पतालका प्रशासन प्रमुख अरुण पौडेले अस्पतालका वर्तमान सेवाहरु र आगामी दिनमा विद्यालय मार्फत अस्पतालबाट सेवा लिन आउँदा विद्यार्थी तथा अभिभावकलाई हुने सुविधाका सम्वन्धमा प्रकाश पार्नु भएको थियो भने विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तले गत मंसीर महिनामा निको वाल अस्पतालको सहयोगमा कक्षा नर्सरी र केजीमा अध्ययनर विद्यार्थीहरुको स्वास्थ्य परीक्षण भई सकेको र यस्ता शिविरहरुको माध्यमबाट आवधिक रुपमा विशेषज्ञ चिकित्सकको सहयोगमा स्वास्थ्य चेकजाँच गर्नुका साथै अर्को शैक्षिक वर्ष देखि बालबालिकाहरुको स्वास्थ्य अवस्थाको अभिलेख विद्यालयमा राखीने जानकारी गराउनु हुँदै मनकामना अस्पताललाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

    मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.