• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

सातौँ पटक पिपलको विरुवा रेपेर मनाए विजय सुवेदीले ६० औै जन्मोत्सव


  •   आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
  • हुन त जन्मोत्सवव प्रत्येक वर्ष आउने र मनाउने प्रचलन पनि छ । समाजमा जन्मोत्सवलाई अष्टचिरञ्जीवीको पुजा गरेर सांस्कृतिक रुपमा मनाउने प्रचलन विस्तारै हटेर केक काटेर, क्यान्डील निभाएर धुमधामका साथ मनाउने प्रचलन बढ्दो छ भने जन्मोत्सव धानीन नसक्ने गरी भड्कीलो पनि बनि रहेको छ । यस समयमा आफ्नो जन्मोत्सवलाई फरक र रचनात्मक ढंगले मनाउने कार्यको थालनी गर्ने केहि व्यक्तिहरु मध्य अग्र स्थानमा पर्दछन् वागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदी । विजय सुवेदीको नाम चितवन लगायत समग्र वागमति प्रदेशमा निष्ठावान, चारीत्रीक, प्ररिश्रमी, सादगी र दीर्घकाललीन स्वरुपको विकास योजना प्रेमी नेताको रुपमा स्थापीत छ । कुनै कुरा विजयले भनेका हुन भने पछि यस्को पछाडि गहिरो अध्ययन होला, यो कार्यक्रम सफल हुन्छ भन्ने पर्न थालको छ आम सर्वसाधरणलाई । आज उनै विजय सुवेदीले सातौँ पटक पिपलको वृक्ष रोपेर जन्मोत्सव मनाए । उनको सुभेक्षा चाहने र जन्मदिनको कार्यक्रममा सहभागि हुने धेरैको इच्छा भए पनि अनौपचारीक रुपमा भरतपुर १२ गोन्द्राङ्गमा निर्माणाधिन राइनो पार्कको परिसरका आयोजित कार्यक्रममा केहि सुभेच्छुकहरुका विचमा सुवेदीले पिपलको वृक्ष रोपण गरे । वृक्षारोपण पूर्व सुवेदीले आफूले जन्मोत्सवको अवसरमा धेरै पटक रक्तदान गरेको र आफ्नो मृत्यू पर्यन्त सवै अंगसमेत दान गरी सकेको कुरा उल्लेख गर्दै मरण त निश्चित छ तर कतै आफु मरि सके पछ आफ्नो कुनै अंग रोगी भएर अरुको काम आउँदैन कि भनि चिन्ता लाग्ने गरेको भन्दा उपस्थित सवै भावुक मुद्रामा रहेको देखिन्थ्यो ।
    सधै स्वदेशी वस्तुको उपभोगलाई प्राथमिकता दिनु पर्छ भन्ने मान्यता राख्ने सुवेदीले जन्मोत्सवको कार्यक्रममा पनि केराको पाइन्ट र स्टकोट, बास तथा अल्लोको कमीज र नेपाली ढाका टोपी लगाएर नेपाली वस्तुको प्रवद्र्धन गरेको देखिन्थ्यो । आफ्ना विगतका जन्मोत्सवमा भरतपुर महानगरपालिका वडा नम्वर २, ११ र १२ का चारवटा टोल विकास संस्था अन्तरगत रहेका भुमिहिन, अव्यवस्थीत वसोवासीकालागि जम्मा गरेको पचास पचास हजार रकमको आपतकालीन उद्धार तथा राहत कोषलाई थप सवल बनाउन आजकै मितिबाट प्रत्येक दिनको रु १०० जम्मा गर्ने र अर्को जन्मोत्सवका अवसरमा वितरण गर्ने घोषणा समेत गरेका छन् ।
    आफ्नो परिचय सहित जन्मदिनको शुभकामना व्यक्त गर्दै सुरु भएको उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष लेखराज पन्त (हरि), शिक्षाविद् रमाकान्त सापकोटा, साहित्यकार डिआर पोखरेल, रामवेल सामुदायिक बनका अध्यक्ष माधव धिताल, समाजसेवी सन्तोष पन्त, केशव रेग्मी , नहेन्द्र खड्का, विज्ञान पौडेल, मुर्तिकार सूर्य मध्यरात, भानुचन्द्र उपाध्याय न्यौपाने, संचारकर्मी रामवावु सुवेदी, रमेश पौडेल, राजेश घिमिरे लगायत करिव २५ जना सुवेच्छुकहरुको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रममा आपतकालिन उद्धार तथा राहत कोष सञ्चालन भएका टोल विकास समितिका प्रतिनिधिहरुले कोषको अवस्था परिचालका सम्वन्धमा जानकारी समेत गराएका थिए ।

    Advertisement

     

    आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.