• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको पुरानो बोर्डिङ स्कुलले मनायो ४१ औं वार्षिकोत्सव


  •   आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
  • भरतपुर/अम्बर एभरेष्ट ईङ्गलिस बोर्डिङ सेकेण्डरी स्कुलको गौरवमय ४१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । चितवनको सेरोफेरोमा रहेर शैक्षिक क्षेत्रमा उत्कृष्ठ क्रियाकलाप गर्दै ४१ बर्ष देखी शिक्षा क्षेत्रमा निरन्तर योगदान पु-याउन सफल भरतपुर १० स्थित स्याउली बजारमा रहेको अम्बर एभरेष्ट ईङ्गलिस बोर्डिङग् सेकेण्डरी स्कुलले आज शुक्रवार ४१ औं वार्षिक उत्सव तथा अभिभावक दिवश विविध कार्यक्रम संगै सम्पन्न गरेको हो ।

    Advertisement

    विद्यालय संचालक समितिका अध्यक्ष भविन्द्र कन्दङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि त्यसै विद्यालयबाट २०५७ सालमा एस.एल. सि. उतिर्ण गरेका विद्यार्थी तथा अन्नपूर्ण न्यूरोलोजिकल अस्पताल काठमाण्डौमा कार्यरत कन्सल्टेण्ट न्यूरोसर्जन डा. प्रितम गुरुङले पानसमा बती बालेर कार्यक्रमको उद्धघाटन गरेका थिए । उद्धघाटन सत्रपछी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले स्कुलले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंशा गर्दै आगामि दिनमा अझ शैक्षिक गुणस्तर वृद्धि गरी विद्यार्थी र अभिभावकको मन जित्न सफल होस भन्ने शुभकामना व्यक्त गरे । डा. गुरुङले स्कुलको ४१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा प्रमुख अतिथिको रुपमा उपस्थित हुँदा निक्कै गर्व महसुस गरिरहेको भन्दै यो अवसर प्रदान गरिदिएकोमा स्कुल परिवार लाई धन्यवाद सहित आभार प्रकट गरेका थिए ।

    उक्त कार्यक्रममा विशिष्ट अतिथी निवर्तमान सहायक प्राचार्य बेनु अधिकारी, अतिथीहरु शिक्षक अभिभावक संघका अध्यक्ष भगवती पौडेल, भुवन आचार्य, मधुसुदन ढकाल, राजेन्द्र गिरी विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि,शिक्षाप्रेमी, बुद्धिजिवि, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्लामै उत्कृष्ठ स्थान हासिल गर्न सफल विद्यार्थी , विद्यालयमा अध्यन गरि विभिन्न क्षेत्रमा सफल पुर्वक विद्यार्थी , विभिन्न विद्यामा उत्कृष्ठ विद्याथी , विद्यालयलाई योगदान पुराउने शिक्षक, कर्मचारी लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

    वार्षिकोत्सवको अवसरमा प्याब्सन चितवनका उपाध्यक्ष एवम् विद्यालयका प्राचार्य हरीप्रसाद अधिकारीले विद्यालयको शैक्षिक गतिबिधि तथा आगामी योजना सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षिका सावित्री बानिया के। सि।कोे स्वागत मन्तव्य रहेको कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,बिशिष्ट अतिथी ,अतिथि हरुलाई शिक्षिका द्वय पुष्पा बन्जाडे तथा एलिसा तिमील्सिनाले माला लगाएर स्वागत गरेका थिए ।

    आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.