• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

राजस्व धेरै संकलन गर्ने नवलपुर ओझेलमा : सांसद जिसी 

"सकियो औद्योगिक व्यापार मेला  "

  •   बुधबार, चैत ०१, २०७९ मा प्रकाशित
  • नवलपुर/नवलपुरको गैँडाकोटमा फागुन २१ देखि सुरु भएको ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९’ सकिएको छ । गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा ११ दिनसम्म सञ्चालन भएको मेलाको बुधबार गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसीले समापन गर्नुभयो ।
    मेलाको समापन गर्दै सांसद जिसीले प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी राजस्व संकलन गर्ने नवलपुर विकासका हिसाबले पछि परेको बताउनुभयो । ‘प्रदेशको कतिपय कुरामा हामी पछि परेका छौँ’ जिसीले भन्नुभयो, ‘विगतदेखिका धेरै कुराहरु छन्, तिनलाई समाधान गर्ने विषयमा हामी अग्रसर भएर लागिपरेका छौँ ।’ गण्डकी प्रदेशकै छेउमा भएको नवलपुर राष्ट्रिय निकुञ्जसँग जोडिएको र देशको मध्यभागमा रहेको जिल्ला भएकाले यहाँ पर्यटनको प्रचुर सम्भावना रहेको जिसीले बताउनुभयो ।
    नवलपुर उत्पादनसँगै औद्योगिकरणसहित धेरै कुरा अगाडि रहेको भन्दै सांसद जिसीले अहिले बजार मन्दीको मारमा परेपनि अगाामी दिनमा सहज हुँदै जाने बताउनुभयो । ‘अहिले बजार सुस्त भएर उद्योग वाणिज्यको क्षेत्रमा आर्थिक कारोबारको क्षेत्रमा सुस्तता आएको छ’ उहाँले भन्नुभयो, ‘भोलिको दिनमा अवस्था सहज हुँदै जानेछ ।’ व्यवसायीहरुलाई सहजीकरण गर्दै अहिलेको परिस्थितिलाई निकासा दिन सहयोग गर्ने जिसीले बताउनुभयो ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका सदस्य धर्म बस्यालले बैंकहरुको व्याजदर वृद्धि हुँदा उद्योगी व्यवसायीलाई समस्या परेको बताउनुभयो । सरकारले दोहोरो कर लिँदा आफूहरुलाई अप्ठ्यारो परेको भन्दै बस्यालले एकद्वार कर भुक्तानीमा सरकारले सहजीकरण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका सदस्य सूर्य भुजेलले सम्भावना हुँदाहुँदै पनि नवलपुर विकासमा पछाडि परेको बताउनुभयो ।
    राज्यले नवलपुरलाई विभेद गरेको भन्दै भुजेलले भरतपुर र गैँडाकोटलाई समान दृष्टिकोणबाट हेरिनुपर्ने र समान विकास गरिनुपर्ने बताउनुभयो । कालीगण्डकी करिडोर निर्माणमा वनको कुराले अवरुद्ध भइरहेको भन्दै भुजेलले कानुन बनाएर करिडोर तत्काल निर्माण सम्पन्न गर्न भुजेलले माग गर्नुभयो । मेला उद्घाटनका अवसरमा आयोजित शोभायात्रा ¥यालीमा सहभागी भएकामध्ये विभिन्न १२ वटा समूहलाई मेला समापनका अवसरमा नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
    प्रतिकुल मौसमका वाबजुत पनि करिब ९० हजार दर्शकले मेलाको अवलोकन गरेका आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले बताउनुभयो । कोइरालाले गण्डकी प्रदेशको आर्थिक उत्थानका लागि महोत्सव सफल भएको दाबी गर्नुभयो । महोत्सवबाट प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रका साथै कृषि र व्यवसायको प्रवद्र्धनमा टेवा पुगेको कोइरालाको भनाइ छ ।
    महोत्सवको सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले गण्डकी प्रदेशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि शिक्षा, स्वास्थ्य पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा मेलाले सहयोग पु¥याएको बताउनुभयो । भट्टचनकाअनुसार मेलामा स्थानीय उत्पादनलगायत अटो, कृषि, रेष्टुराँ, दैनिक उपभोग्य वस्तुसहित लत्ताकपडा, श्रृङ्गारका सामग्रीसहितका ३०० स्टल रहेका थिए । ‘उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय ः समृद्ध र समुन्नत प्रदेशको उदय’ भन्ने मूल नाराका महोत्सव आयोजना गरिएको थियो ।
    महोत्सवको अन्तिम दिन बुधबार सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका ज्योति मगर, रितु कँडेलल, द अण्डरग्राउण्ड डान्स स्टुडियोलगायतको प्रस्तुती रहेको मेलाको सांस्कृतिक संयोजक किशोर लम्सालले जानकारी दिनुभयो । मेला अवधिमा समापनको दिनमा समेत दर्शकको अत्यधिक भिड रहेको लम्सालको भनाइ छ । मेला अवधिभर इन्टरनेट प्रदायक संस्था वल्र्डलिंक कम्युनिकेशन लिमिटेडले मेला परिसरस्थलमा फ्रि–वाईफाईको व्यवस्था गरेको थियो ।

    Advertisement

    बुधबार, चैत ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.