• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

सिप्रद्रीयन सहायता संस्थाद्धारा सय म्याजिक चालकलाई राहत सामाग्री ,

  •   सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित
  • चितवन/टाटा गाडीको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गको सिप्रदयीन सहायता संस्थाद्धारा चितवनका एकसय म्याजिक चालकहरुलाई राहत सामाग्री वितरण गरिएको छ । टाटा मोटर्सको चितवनको आधिकारिक डिलर सफल मोटर्स र संयुक्त रुट व्यवस्थापन समिति, भरतपुरको समन्वयमा एक महिनालाई पुग्ने खाद्य सामाग्री वितरण गरिएको हो । स्थानीय रुटमा चल्ने म्याजिक चालकहरु लकडाउनका कारण मारमा पर्ेको भन्दै उनीहरुलाई राहत स्वरुप चामल,दाल, तेल ,नुन लगायतका खाद्य सामाग्री वितरण गरिएको सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले जानकारी दिए ।

    Advertisement

    ‘अहिले सबैभन्दा बढी चालकहरु मारमा परेको महसुस गर्यौं, भट्टराईले भने, यस्ता महामारीको समयमा हामीले मानवीय धर्म निर्वाह गरेका हौं ।’ लामोसमयमसम्म उनीहरु कामविहीन भएको र परिवारसमेत धान्न मुश्किल रहेकोले राहतस्वरुप खाद्य सामाग्री वितरण गरिएको उनले बताए । चालकहरुले गाडी चलाउन नपाएको र विकल्पको रुपमा अन्य रोजगारी समेत नपाएका कारण उनीहरुको दैनिक जीवनमा कठिनाई परेकोले राहत वितरण गरिएको सिप्रदयीन ट्रेडिङ्ग प्रालिका भरतपुरका शाखा प्रबन्धक विश्वबन्धु श्रेष्ठले बताए । ‘चालक, मालिक,र हाम्रो संस्था बीच प्रत्यक्ष रुपमा सम्बन्ध हुन्छ, शाखा प्रमुख श्रेष्ठले भने, विपदको समयमा सहयोग गर्नु हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो ।’ हाल जिल्लाका स्थानीय रुटमा चल्ने एकसय चालक परिवारलाई राहत वितरण गरिएपनि लकडाउन लम्बिएसंँगै यसलाई निरन्तरता दिदै जाने उनको भनाई छ ।

    वितरण कार्यक्रममा बोल्दै संयुक्त रुट व्यवस्थापन समितिका संयोजक चीनी बहादुर बोहोराले यस्तो विपदको घडीमा यातायात व्यवसायीहरु समेत मारमा परेको र व्यवसायीले राहत समेत दिन नसकेको अवस्थामा सिप्रदयीनले गरेको खाद्य सामाग्रीले केही दिनभएपनि चालकहरुमा खुशी थपिने बताए । ‘उनीहरुसंँग न काम छ न माम नै यस्तो बेलामा हामीले राहत वितरणको पहल गरेका हौं । ’उनले भने । अझैपनि चालकहरुको रोजगारी अनिश्चित रहेकोले सरकारले उनीहरुको लागि वैकल्पिक रोजगार दिनुपर्ने उनको भनाई छ । वितरण कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले महामारीको समयमा राज्य र स्थानीय सरकारको पहल मात्र पर्याप्त नहुने भन्दै सिप्रदीयन गरेको सहयोगको प्रशंसा गरे ।

    विपदको घडीमा नीजि संस्थाहरुको भूमिका महत्वपुर्ण हुने भएकोले मनकारी मन र दानकारी हातहरुले यस्तो परिस्थितिमा हातेमालो गर्दै जानुपर्ने भण्डारीको भनाई छ । गतसाता सिप्रदीयन सहायता कोष र सफलमोटर्सको सहकार्यमा भरतपुर नगरपालिका वडा नम्बर ३ का विपन्न ४० घरपरिवारलाई राहत वितरण गरिएको थियो । सिप्रदीयन संस्थाले देशभर विपदको समयमा राहत, आर्थिक सहयोग गर्नुका साथै जिल्लाका विभिन्न विद्यालयहरुमा रहेका विद्यार्थीको लागि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा पनि आर्थिक सहयोग गर्दै आएको छ ।

    सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.