• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

प्रचण्ड जनताबाट बहिस्कृत भइसके : गोकुल बास्कोटा

  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
  • रत्ननगर/नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले माओवादी अध्यक्ष प्रचण्ड जनताबाट बहिस्कृत भइसकेको आरोप लगाएका छन् । चितवनको रत्ननगरमा ग्रासरुट अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताले बहिस्कार गरेकै कारण प्रचण्डले चुवाबको बेला निर्वाचन क्षेत्र परिर्वतन गर्दै हिडेको बताए । जनताले बहिस्कार गरेकै कारण चितवनबाट गोरखा गए उनले भने अब कहा जान्छन हेर्न पाइन्छ । नेता बास्कोटाले जनताले बहिस्कार गरेकै कारण प्रचण्डलाई चुनावको बेला निर्वाचन क्षेत्र छाडेर भाग्नुपर्ने बाध्यकारी अबस्था रहेको बताए । उनले राष्ट्रपतिको निर्वाचनलाई लिएर भएको काँग्रेस माओवादी सहितको गठबन्धनले मुलुकलाई कमजोर बनाउने बताए । यो गठबन्धनले राष्ट्रियता कमजोर बनाउने छ उनले भने यसका लागि एमालेले खबरदारी गर्नुपर्छ । एमालेले प्रचण्डलाई अन्तिम मौका दिएको भन्दै नेता बास्कोटाले अब प्रचण्डसंग कहिल्यै सहकार्य नहुँने बताए । प्रचण्डलाई अन्तिम मौका दिएका थियौं उनले भने तर उनको मति कहिल्यै सुघ्रिएन । नेता बास्कोटाले चैत पाँच गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जित्ने गरी तयारीमा लाग्न निर्देशन दिए । स्ववियु निर्वाचन हार्ने छुट छैन् उनले भने विद्यार्थी र पार्टीका तर्फबाट गर्नुपर्ने जिम्मेवारीमा कमी नहोस । नेता बास्कोटाले पार्टीको जरासम्म र जनताको घरसम्म पुग्ने गरी अभियान सुरु गरेको बताए । स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनमा पार्टीले अपेक्षाकृत जित निकाल्न नसक्नुका कारण खोजिगर्दै पार्टीलाई बजबुत र एकताबद्ध बनाउने अभियानको उद्देश्य रहेको बताए । पार्टी भित्रको अन्तरविरोधको अन्त्य गर्दै जनता सामु जाने उनको भनाई छ । पार्टी भित्र जुझारु एकता आवश्यक रहेको भन्दै उनले अभियानले एमालेलाई पुरानै अबस्थामा फर्काउने विश्वास व्यक्त गरे । एमाले कमजोर भयो भने राष्ट्रियता कमजोर हुने भन्दै नेता बास्कोटाले पुराना नेताको साथ र युवाको क्रियाशिलताले मात्र पार्टी बलियो हुने बताए । एकता, संघर्ष र रुपान्तरणले मात्र पार्टी चलायमान हुने भन्दै नेता बास्कोटाले ग्रासरुट अभियानमा यिनी विषयलाई प्राथमिकता दिइने बताए ।

    Advertisement

    बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.