• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

एक करोड बढीका गहना सहित ३ जना भारतीय पक्राउ


  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
  • चितवन/ चितवन प्रहरीले एक करोड बढी मूल्यको सुन र हिराका गहना सहित तीनजना भारतीयलाई पक्राउ गरेको छ । प्रहरीले ६३ तोला भन्दा बढी सुन र हिराजडित गरगहना २२ तोला भन्दा बढी बरामद गरेको हो । उक्त गहनाको अनुमानित मुल्य १ करोड १० लाख बराबर रहेको छ । बहुमुल्य गरगहनाको अबैध ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले फागुन १६ गते राति १ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं १२ गोन्द्राङ स्थित पुर्व पश्चिनम लोकमार्ग सडक खण्डबाट तीनजना भारतीयलाई पक्राउ गरेको हो ।

    Advertisement

    पक्राउ पर्नेमा कार चालक भारत, उत्तर प्रदेश राज्य, बलिया जिल्ला फेफना थाना बस्ने बर्ष ४२ को विनोद प्रसाद, कारमा सवार भारत, पश्चिम बंगाल राज्य, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्ने बर्ष ५१ को गणपत कुमार तोसावर र कारमा सवार सोही ठाउं बस्ने बर्ष ४२ को नरेश बर्मा पक्राउ परेका हुन् । पूर्वतर्फबाट पश्चिमतर्फ आउँदै गरेको भारतिय नं को टाटा कम्पनीको डब्लुबी १२ एभी ५५६६ नम्बरको कारलाई रोकी चेकजाँच गर्दा उक्त कारको ड्राईभर बस्ने सिटको पछाडिको सिटमुनी गियर बक्स भित्र र एअर फिल्टर भित्र लुकाई छिपाई ल्याएका बहुमुल्य हिरा र सुनका गर गहना, बिभिन्न किसिमका पत्थर समेत फेला परेको चितवन प्रहरी प्रमुख प्रहरी उपरक्षिक रामेश्वर कार्कीले बताए । उनीहरुबाट सुन जस्तो देखिने पहेलो धातुको चोकर थान १२,सुन जस्तो देखिने पहेलो धातुको सिक्री पाईप थान ५ ,सुन जस्तो देखिने पहेलो धातुमा हिरा जस्तो देखिने चम्किलो धातु जडित औठी थान २, सुन जस्तो पहेलो धातुको बक्स औठी थान ८, सुन जस्तो देखिने पहेलो धातुको मिनि हार थान ५,सुन जस्तो देखिने पहेलो धातुको टोपा औठी थान २ , सुन जस्तो देखिने पहेलो धातुको लकेट थान ४ , सुन जस्तो देखिने पहेलो धातुको झुम्का ३१ जोर, सुन जस्तो देखिने पहेलो धातुको चप्रा नभरेको चुरा थान ६, ,सुन जस्तो देखिने पहेलो धातुमा चप्रा र लाहा भरेको चुरा थान ४, सुन जस्तो देखिने धातुको कल्ली बाला मिना सहित थान ४ , हिरा जस्तो देखिने चम्किलो धातुको हार थान ७ , हिरा जस्तो देखिने चम्किलो धातुको ब्रास्लेट थान १ , हिरा जस्तो देखिने चम्किलो धातुको वाला थान १ , हिरा जस्तो देखिने चम्किलो धातुको औठी थान ४, हिरा जस्तो देखिने चम्किलो धातुको लकेट थान २, हिरा जस्तो देखिने चम्किलो धातुको झुम्का थान १० , हिरा जस्तो देखिने चम्किलो धातुको टप थान १२ , बिभिन्न किसिमका पत्थर ३६ थान बरामद भएको हो ।
    बरामद सुन र कारलाई राजस्व अनुसन्धान कार्यालय हरिहर भवन काठमाडौंमा पठाइने प्रहरी उपरीक्षक कार्कीले जनाए । चितवनमा प्रहरीको यो ठूलो सफलता मानिएको छ ।

    बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.