• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

अन्तर वडा स्तरीय नकआउट ब्याडमिन्टन प्रतियोगिता सुरु

  •   शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित
  • भरतपुर/भरतपुरमा प्रथम भरतपुर महानगरपालिका अन्तर वडा स्तरीय नकआउट ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । गढिमाइ ब्याडमिन्टन कवर्डहल भरतपुर १९ को आयोजनामा प्रथम भरतपुर महानगरपालिका अन्तर वडा स्तरीय नकआउट ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा महानगर भित्रका २९ वटै वडाका ७० टिमले सहभागिता जनाएका छन। प्रतियोगितालाई समुद्वघाटन गर्नु हुदै भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले खेल र बिकास एक अर्काका परिपुरक भएको उल्लेख गर्नु भयो । इतिहास हेर्दै जादा जुन क्षेत्रमा खेलकुदको बिकास भएको छ त्यो क्षेत्रमा बिकासले फड्को मारेको छ उप प्रमुख अधिकारीले भन्नू भयो, त्यसैले खेल र बिकासको सम्बन्ध एक सिक्काका दुई पाटा जस्तै हो । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन गर्न र ब्याडमिन्टन खेलको विकासको लागि यस्ता खालका प्रतियोगिताहरु निकै महत्त्वपूर्ण र फलदायी हुने पनि उप प्रमुख अधिकारीले बताउनु भयो ।

    Advertisement

    पश्चिम चितवन कै गहनाको रुपमा रहेको यो कबर्ड हल सुविधासम्पन्न छ, तर यसको प्रयाप्त उपयोग हुन सकेको छैन उप प्रमुख अधिकारीले भन्नू भयो, गढिमाइ ब्याडमिन्टन कवर्डहलको एक्लो प्रयासले मात्र हुँदैन, यसमा सघ, प्रदेश र स्थानीय सरकारको पनि उत्तिकै महत्त्वपूर्ण भुमिका रहन आबश्यक छ । उहाँले यस क्षेत्रको बिकास र समृद्धिका लागि आफुले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रष्ट पार्नु भयो । त्यसका लागी भरतपुर महानगरपालिका तपाईहरु सगै हातेमालो गरेर अगाडी बढ्न चाहन्छ । देशका ७ सय ५३ स्थानीय तह मध्येमा भरतपुर महानगरपालिलाइ अग्र पक्तिमा उभ्याउन सकिएकोमा खुशी व्यक्त गर्दै उप प्रमुख अधिकारीले महानगरबासी सम्पुर्णमा धन्यवाद समेत दिनु भयो । प्रतियोगितामा प्रथम हुनेले नगद पन्ध्र हजार, ट्रफी, मेडल र प्रमाणपत्र,द्वितीय हुनेले नगद दस हजार,ट्रफी, मेडल र प्रमाणपत्र, र तृतीय हुने दुई टिमले नगद पाँच हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सयोजक लेख बहादुर गुरुङले जानकारी दिनु भयो । कार्यक्रममा भरतपुर १९ का वडा सदस्य राज कुमार गुरुङ,कार्यक्रम सयोजक लेख बहादुर गुरुङ, टुर्नामेन्ट सयोजक मनोज थापा काजी, सल्लाहकार इमान सिह गुरुङ लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

    शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.