• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

स्वदेशी अर्गानिक उत्पादन विदेश पठाउंँदै मान्द्रो नेपाल

  •   आइतबार, बैशाख २१, २०७७ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको ‘मान्द्रो नेपाल’ले स्थानीय तरकारीहरुलाई सुकाएर प्याकिङ्ग गरेर विदेश पठाउंँदै आएको छ । विगत दुईबर्षदेखि उत्पादन गर्दै आएपनि गतबर्षबाट व्यवसायिक रुपमा विदेश पठाउंँदै आएको हो । यहांँको अर्गानिक उत्पादन गुन्द्रक, मस्यौरा, मुला तथा कुपिण्डोको चाना , सिन्की , टिकीया लगायत उत्पादनहरु विदेश पठाउंँदै आएको मान्द्रो नेपालले जानकारी दिएको छ ।

    Advertisement

    अर्गानिक रुपमा उत्पादन गरिएको रायोको साग, कर्कलो, मास, कुपिण्डो , मुलालाई सोलारको माध्यमबाट सुकाएर प्याकिङ्ग गरेर विदेश पठाउंँदै आएकी मान्द्रो नेपालकी सञ्चालिका अम्बिका धिताल बताउंँछिन । ‘पहिले हाम्रो उत्पादन नेपालमै खपत भएपनि गतबर्षबाट विदेश पठाउने गरेको छु ।’ उनले भनिन । उनका अनुसार मान्द्रो नेपालका उत्पादन स्थानीय बजार, काठमाडौ, पोखरा र अमेरिका , अष्ट्रृेलिया, लण्डनमा पठाइने गरेको छ । हाल मान्द्रो नेपालले करीब ६ कठ्ठा क्षेत्रफलमा यी उत्पादनहरु गर्दै आएको छ ।

    ‘अर्गानिक उत्पादनको माग विस्तारै बढ्दै गएको मैले अनुभव गरें, उनले भनिन, विदेशमा रहेका नेपालीको माग झनै बढ्दो छ ।‘ लगाइएका उत्पादन खेर नजानेर लामोसमयसम्म नविग्रने भएकोले आफूले यो व्यवसाय शुरु गरेको धितालको भनाई छ । मान्द्रो नेपालले प्रतिकेजी एकहजार देखि १ हजार ५सय रुपैयांँ सम्म आफ्नो उत्पादन बाहिर पठाउने गरेको छ ।

    ‘अर्गानिक उत्पादन एक पूर्णरुपमा बिषाक्तरहित उत्पादन हो उनले भनिन, अर्को कुरा यसले नेपालको स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न समेत मदत गर्दछ ।’ गतबर्षमात्र २ हजार केजी अर्गानिक उत्पादन बिक्री गरिसकेको उनले बताइन । अहिलेपनि बिदेशबाट अर्गानिक उत्पादनको अर्डर आएको र लकडाउन खुलेपछि पठाउने तयारी गरिएको छ ।

    उत्पादनको मागलाई मध्यनजर गर्दै हाल यसलाई प्रशोधन गर्ने, प्याकिङ्ग गर्ने,र भण्डारण गर्दै आएको धितालको भनाई छ । मान्द्रो नेपालले स्थानीय महिलालाई आत्मनिर्भर बनाउने उद्धेश्यले एक दर्जन महिलालाई रोजगारी दिदै आएको बताएको छ । ‘एकत चुलोचौकामा मात्र सिमित महिलालाई आत्मनिर्भर रहन मदत गर्छ, सञ्चालिका धिताललले भनिन,यसलाई ससाना खाली जग्गामा समेत प्रयोग गर्न सकिन्छ ।’ विगतका बर्षदेखिनै मान्द्रो नेपालले आफ्ना उत्पादनहरुलाई मेला , महोत्सव, प्रर्दशनीमार्फत प्रर्दशन गर्दै आएको छ ।

    आगामी दिनमा अर्गानिक उत्पादनको क्षेत्र विस्तार गर्दै नेपालको मौलिक उत्पादनलाई विश्वभर पुरयाउने लक्ष्य लिएको मान्द्रो नेपालले बताएको छ ।

    आइतबार, बैशाख २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.