• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

सत्तल सहितको भौतिक पूर्वाधार निर्माणका लागि श्रीराम मन्दिरमा महायज्ञ

  •   मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
  • भरतपुर/सत्तल सहितको भौतिक पूर्वाधार निर्माणका लागि श्रीराम मन्दिरमा महायज्ञ शुरु भएको छ । भरतपुर ५, कल्याणपुरमा रहेको श्रीराम मन्दिर परिसरमा सोमबार एक कार्यक्रमका विच श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ २०७९ को वाग्मति प्रदेशका अर्थ मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले उद्घाटन गरेका हुन् । उनले असल नियतका साथ शुरु गरिएको माहायज्ञमा सबैले सहयोग गर्न अनुरोध गरे । मन्त्री थपलियाले योजना सहित आएमा आगामी वर्षको बजेटमा मन्दिरको लागि आर्थिक सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
    मन्दिरमा निर्माणाधिन क्रममा रहेको सत्तललाई पुर्णता दिन र थप भौतिक पूर्वाधार विकासका लागि महायज्ञ लगाइएको श्रीराम मन्दिर समितिका अध्यक्ष एवम् महायज्ञ मुल समारोह समितिका संयोजक यम प्रसाद आचार्यले बताए । उनका अनुसार ५० लाख रुपैँया महायज्ञबाट संकलन गर्ने लक्ष्य छ । झण्डै एक दशक अघि १ करोड लागत अनुमान गरेर तीन तले भवन निर्माण शुरु भएपनि आर्थिक अभावका कारण सत्तलको भुईंतला समेत निमार्ण हुन सकेको छैन् । अध्यक्ष आचार्यले भने – ‘यस पटक महायज्ञबाट हामीले भुईंतलालाई पुर्णता दिने लक्ष्यमा छौँ ।’
    २०२३ सालमा स्थापना भएको यस मन्दिरका लागि स्थानिय धर्मप्रेमी स्व. हवल्दार सन्तमान श्रेष्ठबाट ३ कठ्ठा र स्व. तेजमान श्रेष्ठबाट १ कठ्ठा जग्गा दानगरी दैनिक पूजापाठ आरम्भ भएको थियो । देउसी भैलो र विभिन्न दाताको सहयोगमा मन्दिरक बनेका संरचनामा धार्मिक कार्यहरु सञ्चालन हुदैँ आएको थियो । महायज्ञबाट संकलित रकमले धर्मशाला निर्माण गरि मन्दिरलाई धामको रुपमा विकास गर्ने समितिको योजना छ। महायज्ञ अवधिभर नगदसंगै तुलादान, भूमिदान समेत गर्न सकिने मन्दिर व्यवस्थापन समितिका सचिव सुर्य बहादुर अधिकारीले बताए ।
    अनाथ आमा आश्रम नेपालका संरक्षक अठार पुराणका कथा वाचक नारायण कृष्णचरणामृत न्यौपानेले श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञमा कथा वाचन गर्नेछन् । महायज्ञ शुभारम्भ अघि शोभा यात्रा समेत निकालिएको थियो । माघ २३ गतेबाट सुरु भएको महायज्ञ २९ गतेसम्म चल्नेछ ।

    Advertisement

    मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.