भरतपुर/आर्थिक मामिला तथा योजना मन्त्री माननीय जे.एन. थपलियाले महायज्ञको उद्घाटन गर्नुभएको छ । भरतपुर-४, आनन्दपुरकाे श्री राम मन्दिर प्रांगणमा सम्पन्न भयाे। २३-२९ सम्म भागवत वाचन पंडित नारायण न्याैपानेबाट हुने र भवन निर्माण तथा भाैतिक पूर्वाधार सम्पन्न गर्ने उद्देश्य रहेकाे राम मन्दिर समितिका सचिव तथा प्रचार प्रसार संयाेजक सुर्य अधिकारीले बताउनु भयाे। उद्घाटन पश्चात् नगर परिक्रमा गरेर महायज्ञ संचालन भइ रहेकाे छ।
Advertisement





