• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मर्यादित कामका लागि जिफन्टको ३ महिने अभियान


  •   आइतबार, माघ २२, २०७९ मा प्रकाशित
  • भरतपुर/नेपाल ट्रेड युनियन महासंघ जिफन्ट बागमती प्रदेस कमिटीले वाग्मती प्रदेस अन्तर्गतका १३ वटै जिल्ला र ११९ वटै पालिकाहरुमा संगठन संजाल बिस्तार गर्न लागेको छ। अनौपचारिक श्रम क्षेत्रमा रहेका श्रमिकहरुलाई औपचारिकरण गर्न र सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा सूचीकरण गराउने उदेश्यले जिफन्ट अभियान संचालन हुँदै आएको छ। आज चितवन जिल्लाका विभिन्न पालिकामा श्रम गर्दै आएका संगठित श्रमिकहरुको भेला बिपि मेमोरियल क्यान्सर अस्पतालमा सम्पन्न भएको छ। भेलाका प्रमुख अतिथि जिफन्ट वाग्मती प्रदेस अध्यक्ष एबं अभियान संयोजक रामहरि नेपालले योगदानमा आधारित सामाजिक सुरक्षाकोसमा श्रमिक सूचीकरण र यसवाट श्रमिकहरुले प्राप्तगर्ने सुबिधाका वारेमा स्पस्ट पार्नु भएको थियो।

    Advertisement

    अनौपचारिक श्रमिककोलागि सामाजिक सुरक्षा कानुन निर्माण भैसकेको हुदा सबै श्रमिकहरु सूचीकरण हुनको लागि स्थानीय पालिका पालिकामा श्रमिक पंजिकरण गर्नु पर्ने र सो को लागि संगठित शक्ति निर्माण गर्नु पर्ने कुरामा जोड दिनु भयो। योगदानमा आधारित सामाजिक सुरक्षा एन २०७४ जारी भएपछि ०७५ मंसिर ११ गते वाट यो कोष कार्यान्वयनमा आएको थियो। कोसले गत मंसिर २५ गते अनौपचारिक र स्वरोजगार श्रम क्षेत्रका श्रमिकको लागि योगदान दर र स्किम संचालन सम्बन्धि कार्यविधि जारी गरेको थियो।कोषबाट जारी कार्यबिधी मन्त्रालयले स्वीकृत गरि सकेकाले आगामी ०८० साल बैशाख १ गते वाट कार्यान्वयनमा जाँदै छ। अनौपचारिक श्रमिकले आफ्नो आधारभुत पारिश्रमिकको ११ प्रतिसत रकम योगदान गर्नु पर्ने र सरकारको तर्फ वाट ९,३७% योगदान गरिदिई श्रमिक सूचीकरण गर्नु पर्ने ब्यबस्था छ भने स्वरोजगार श्रमिकको हकमा सबै योगदान रकम आफैले ब्यहोर्नु पर्ने ब्यबस्था गरिएको छ। कोसमा सूचीकरण भै योगदान गरेका श्रमिकले १५ वर्स सम्म लगातार योगदान गरेको खन्डमा व उमेर ६० वर्स पुगेपछी पेन्सन पाउने ब्यब्स्था ऎनले गरेको छ। स्वास्थ उपचार गर्दा वार्सिक १लाखको उपचार गर्दा ८०हजार कोसले ब्यहोर्दिने र कार्यथलोमा हुने दुर्घटनामा जन्य उपचारकालागि सबै रकम कोसले ब्यहोर्ने छ।जटिल रोग लागेमा १० लाख उपचारका लागि सहायता दिने र योगदान गर्दागर्दै श्रमिकको भएमा आश्रीत परिवारलाई वाचुन्जेल पेन्सन र छोराछोरीको लागि शैक्षिक वृती दिने ब्यबस्था कोसले गरेको छ।

    जिफन्टले आगामी ४ वर्स भित्र २०लाख श्रमिकलाई सामाजिक शुरक्षाकोसमा सूचीकरण गराउन अभियान थालेको कुरा महासंघ वाग्मती प्रदेश अध्यक्ष रामहरि नेपाल बताउनु हुन्छ। कार्यक्रममा जिफन्ट वाग्मती प्रदेश उपाध्यक्ष अर्जुन अर्यालले सुदृढ संगठन र सचेत सदस्यहरु नै परिवर्तनको संवाहक भएको बताउनु भयो।उपाध्यक्ष अर्यालले जब सम्म सबै श्रमिकहरुले प्रतिफल, दिगोपन र शुरक्षाको महसुस गर्न सक्दैन तवसम्म श्रमिकको जिवनमा परिवर्तन आउन नसक्ने कुरा बताउनु भयो।यस्कालागी हरेक कार्य थलोका सबै श्रमिकहरु संगठित हुनु पर्ने र सचेतनाका साथ परिचालन हुनु पर्ने कुरामा जोड दिनु भयो। अभियान्ता अर्यालले यहि माघ देखि चैत्र सम्म चल्ने ३ महिने अभियान अन्तर्गत संगठन सुदृढीकरण र सदस्यता बिस्तारमा विशेष जोड दिएको छ। जिफन्टले वार्सिक सदस्यता सुल्क १७०/- लिने गरेको र त्यस वाट आपतकालीन राहत कोष संचालन , महिला सहायता कोष संचालन र अशाध्य रोगहरु लागेमा आफ्ना सदस्यहरुलाई एकमुष्ट ३०,०००/- दिदै आएकोकुरा जानकारी गराउनु भयो। कार्यक्रममा महासंघ रास्ट्रीय कमिटी सदस्य गिता थिङ्ग, युनियनका तर्फबाट रास्ट्रीय सौन्दर्यकर्मी युनियनकि उपाध्यक्ष अन्जु गुरुङ,जिफन्ट चितवन इन्चार्ज शान्ति सुवेदी लागाएतले मन्तब्य राख्नु भएको थियो। भरतपुर महानगर कमिटी अध्यक्ष रुद्र उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव राजन ढकाल र स्वागत उपाध्यक्ष शिवहरी सुबेदिले गर्नु भएको थियो।

    आइतबार, माघ २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.