• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

छाला र कपालको लागि गुलाब जल निकै फाइदाजनक

  •   शुक्रबार, माघ २०, २०७९ मा प्रकाशित
  • काठमाडौं । सुन्दरता बढाउनका लागि गुलाब जलको प्रयोग लामो समयसम्म गरिँदै आएको छ । धेरैजसो महिलाहरु आफ्नो छालाको स्याहार गर्न प्रयोग गर्दै आएका छन् । यसले छालामा हुने जलन कम गराउँछ । यसमा एन्टिअक्सिडेन्ट जस्ता गुण पाइन्छ । यसले छालालाई महत्त्वपूर्ण तत्वको काम गर्छ । यसले छालामा हुने सानासाना छिद्रहरुलाई कम गर्छ भने कपालको रुखोपन पनि कम गर्छ ।

    Advertisement

    यसमा हुने भिटामिन ए, बी३, सी र ई कपालको बिकास गर्न मद्दत गर्छ । यसले कपालको चाँयाको समस्याबाट पनि छुटकारा दिलाउँछ ।कपालमा स्याम्पु लगाएर धोएपछि रातभर गुलाबको पानी लगाएर रातभरका लागि छोड्ने र बिहान उठेर धुने गर्नुपर्छ । कपाल सुख्खा र उडेको छ भने बोतलमा हालेर समय समयमा स्प्रे पनि गर्न सकिन्छ ।साथै, छालालाई पनि सुख्खा हुन नदिन तपाईं यसको प्रयोग गर्न सकिन्छ ।

    आफ्नो अनुहारमा कुनै पनि क्रिम लगाउनुअघि गुलाब जल छर्केर मेकअप गर्न सकिन्छ । साथै, नुहाउने पानीमा पनि गुलाब जल प्रयोग गर्न सकिन्छ ।यसैगरी, घामले छाला डढेको छ भने सुतीको कपडाको मद्दतले अनुहारमा लगाउने गर्नुपर्छ । जसले गर्दा तपाईंलाई जलनबाट छुटकारा मिल्छ । यसका साथै, कपालमा चाँया परेको छ भने श्याम्पुमा मिसाएर लगाउने गर्नुपर्छ । ग्लिसरीनसँग मिसाएर लगाउँदा कपालको सुख्खापन हराउँछ ।

    यो पनि,रातभरी दूधमा भिजाएकाे कालो चना बिहान खाँदा स्वास्थ्यमा हुने यस्ता छन् ८ अदभूत फाइदा, चना भिजाएर खाँदा पचाउन सजिलो हुन्छ र पोषक तत्वको अवशोषण पनि राम्रो हुन्छ । हामीमध्ये धेरैले फिट रहनको लागि रातभर पानीमा भिजाएर बिहान खाली पेटमा चना खान्छौं, विशेष गरी कालो चना । यो फिटनेस प्रेमीहरूको लागि सबैभन्दा मनपर्ने बिहानको खाना हो । पानीमा भिजाएको चना खानुका फाइदाहरू त हामी सबैलाई थाहा छ तर के तपाईंले कहिल्यै दूधमा भिजाएर चना खानुभएको छ ? के तपाईलाई थाहा छ कालो चनालाई रातभर दूधमा भिजाएर बिहान खाली पेटमा खाँदा यसले अत्याधिक स्वास्थ्य लाभ गर्छ ? आउनुहोस्, यसबारे जानकारी लिऔँ:

    बिहान दूधमा भिजाएको चना खानुका फाइदाबारे थप जान्नका लागि एक भारतीय सञ्चार माध्यमले क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलसँग कुरा गरेको छ । उनका अनुसार दुध र कालो चना दुवै प्रोटिन र क्याल्सियमको उत्कृष्ट स्रोत हुन् । साथै, यो संयोजनमा फाइबर, पोटासियम, आइरन, म्याग्नेसियम र भिटामिन बी, सी, डी जस्ता आवश्यक खनिजहरूमा प्रशस्त छ । जसका कारण यो स्वास्थ्यका लागि निकै फाइदाजनक साबित हुन सक्छ ।

    शुक्रबार, माघ २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.