• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

दोस्रो राइनास कप खुल्ला फुटबल प्रतियोगिता हुने


  •   बुधबार, माघ १८, २०७९ मा प्रकाशित
  • लमजुङ/पुर्वि लमजुङको राइनास नगरपालिका वडा नं. ६ धमिलिकुवा स्थित गौलीटारमा दोस्रो राइनास कप खुल्ला फुटबल प्रतियोगिता २०७९ हुने भएको छ । गौलीटार क्षेत्रीय खेलमैदान समितीले आगामी फागुन १० गतेदेखि राइनास कपको दोस्रो संस्करण आयोजना गर्ने भएको हो ।

    Advertisement

    समितीले मंगलवार धमिलिकुवामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजना वारे जानकारी गराएको हो । समितिका अध्यक्ष किरण श्रेष्ठले यसवर्ष आयोजना हुने दोस्रो संस्करणको राइनास कपमा कम्तिमा पनि १६ टिम सहभागिताको अपेक्षा गरिएको वताउनुभयो । गतवर्ष १२ टिम सहभागि थिए । गतवर्ष प्रथम पुरस्कार राशी १ लाख ५० हजार रुपैया राखिएकोमा समितीले यसवर्ष ५० हजार वढाएर २ लाख पुर्याएको अध्यक्ष श्रेष्ठले वताउनुभयो ।

    प्रतियोगिताको विजेताले २ लाख नगद सहित कप, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेतालाई नगद १ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी सेमिफाइनल पुग्ने दुई टिमलाई २०/२० हजार रुपैया नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले वताउनुभयो । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई पाँच/पाँच हजार र प्रमाणपत्र, हरेक खेलमा म्यान अफ दि म्याच घोषणा गरी १ हजार रुपैया दिइनेछ ।

    ११ ए साइडको गौलीटार क्षेत्रीय खेलमैदानमा हुने प्रतियोगितामा एक टिमबाट ११ जना खेलाडी खेलाइनेछ भने एउटा टिमबाट १ जना कोच तथा म्यानेजरसहित १८ जना खेलाडी आह्वान  गरिएको आयोजकले जनाएको छ यसवर्षको प्रतियोगिता सञ्चालनको लागि १५ लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ  । प्रथम राइनास कपमा ८ लाख विनियोजन गरेको राइनास नगरपालिकाले यसवर्ष पनि प्रतियोगिताको लागि  ८ लाख रुपैया दिने निर्णय गरिसकेको जानकारी गराउदै अध्यक्ष श्रेष्ठले फुटबल प्रतियोगितालाई राइनासकै मेलाको रुपमा अघि वढाउने बताउनुभयो ।

    कार्यक्रममा राइनास नगरपालिका ६ का वडाअध्यक्ष गोविन्दराज चिलुवालले खेलकूदका माध्ययमबाट राइनास नगरको प्रचारप्रसार गरिने बताउनुभयो । नगरपालिकाले खेलकूदलाई प्राथामिकतामा राखेको भन्दै यसपटक गौलीटारको फुटवल प्रतियोगिताको लागि ८ लाख विनियोजन गरेको र आगमी वर्षदेखि कार्यविधि बनाएर बजेट विनियोजन गरिने वडाअध्यक्ष चिलुवालले बताउनुभयो ।

    पत्रकार सम्मेलनमा गौलीटार क्षेत्रीय खेलमैदान समितिका संस्थापक उपाध्यक्ष दुर्गा वहादुर रानाभाट, नगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य अर्जुन भूजेल, खेलमैदान समितीका कोषाध्यक्ष बेदप्रसाद भुजेल, सदस्यहरु नारायण नेपाली, सुनिल श्रेष्ठ लगायतको उपस्थिति थियो । कार्यक्रमको संचालन सचिव सिताराम पाण्डेले गर्नुभएको थियो । समितिले प्रतियोगिताका व्यापार, व्यवसायि, संघ सस्था, जिल्लाका स्थानीय तहहरु, स्थानीय तथा स्वदेश तथा विदेशमा रहने व्यक्तिहरुसँग सहयोगका लागि अनुरोध गर्ने समेत जनाएको छ ।

    बुधबार, माघ १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.