• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

पूजा र आँचलको अघोषित घोचपेच

  •   सोमबार, माघ १६, २०७९ मा प्रकाशित
  • नेपाली फिल्मका दुई शर्मा अभिनेत्री पूजा र आँचल समकालिन हुन् । करिअरको सुरुवात केही वर्ष ढिलो-चाँडो भए पनि उनीहरु उमेरसँगै फिल्म र म्यूजिक भिडियोको संख्यामा पनि लगभग बराबर छन् । त्यस्तै, दुवैको अहिलेसम्म पाँचवटा फिल्म हिट छन् । यसैले उनीहरुलाई एकअर्काको प्रतिस्पर्धी भनिन्छ । तर, दुवैको सम्बन्ध देखावटी जति राम्रो देखिन्छ, वास्तविकतामा त्यस्तो छैन ।
    उनीहरु मौका पाउनुपर्छ, घुमाएर एकअर्कालाई घोचपेच गर्न थालिहाल्छन् । केही हप्ताअघि एक अन्तर्वार्तामा आँचलले पूजालाई ‘अग्रज’को संज्ञा दिइन् । आफूभन्दा धेरै अगाडि करिअर सुरु गरेकाले पूजा ‘अग्रज’ रहेको उनको भनाई थियो । ‘अग्रज’ एकदम सम्मानित शब्द हो । तर, पूजालाई अहिले नै ‘अग्रज’ भन्ने बेला भैसकेको छैन । त्यसमाथि उनीहरु एउटै पिढीका अभिनेत्री हुन् ।

    Advertisement

    आँचलले पूजालाई ‘अग्रज’ भन्नुमा दुईटा कारण हुनसक्छन् । पहिलो, पूजासँग आफ्नो तुलना गर्न नमिल्ने आशय हुनसक्छ । दोस्रो, पूजाभन्दा आफू नयाँ कलाकार भन्न खोजेको हुनुपर्छ । तर, एउटै उमेरको अभिनेत्रीलाई आँचलले करिअर अगाडि सुरु गरेकाले ‘अग्रज’ भनेर तर्क दिनु सान्दर्भिक देखिन्न । उनले गौरी मल्ललाई ‘अग्रज’ भन्न मिल्छ । किनभने, उनीहरुको पुस्ता नै फरक छ ।
    आफूलाई आँचलले ‘अग्रज’ भनेपछि पूजाले पनि घुमाउरो रुपमा ‘काउन्टर अट्याक’ गरेकी छन् । यसै साता एक कार्यक्रममा उनले आफूलाई आँचलले ‘अग्रज’ भनेकोमा कुनै आपत्ति त जनाइनन् तर व्यवहारिक हिसाबमा ‘भाउजु’ समान भन्दै रोस प्रकट गरिन् । एउटा प्रशंगमा पूजाले आँचललाई ‘भाउजु’ सम्बोधन गर्नुको अर्थ थिएन । तर, उनले पनि मौका पाएको बेला घोचपेच गरिहालिन् ।
    उनले भनेकी छन्, ‘सम्मान गर्नु भनेको त राम्रो हो । व्यवहारिक हिसाबमा मैले उहाँलाई ‘भाउजु’को रुपमा सम्मान गर्नुपर्छ । मैले दुईटा घर सम्हाल्न जानेको छैन । उहाँ त भिजिसक्नु भयो । व्यवसायिक हिसाबमा म अलि अग्रज हुँला भने व्यक्तिगत जीवनमा मैले उहाँलाई सम्मान गर्नुपर्छ ।’ ‘अग्रज’ भनेको विषयमा पूजाले घर सम्हाल्ने कुरा किन कोट्याइन्, आफैंमा अचम्मको कुरा हो ।
    पाएसम्म एकअर्काको खेदो खन्ने गरेका पूजा र आँचलले कहिले काहिँ दोस्तीको हात पनि अगाडि बढाएका उदाहरण छन् । २०७७ सालमा नायिकाहरुको फेक अश्लिल भिडियोको बिषयमा पूजाले आँचललाई फोन गरेकी थिइन् भने उनीहरु इन्स्टाग्राममा साथी पनि बनेका थिए । तर, पछि एकअर्कालाई अनफलो गरे । यसैले भनिएको हुनुपर्छ, ‘फिल्म क्षेत्रमा न दोस्ती टिक्छ, न त दुश्मनी ।’

    सोमबार, माघ १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.