• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नारायणी टुडे मासिकको अनलाइन सँस्करण शुरु


  •   शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
  • भरतपुर/चितवनबाट प्रकाशित नारायणी टुडे मासिक पत्रिकाले आज सोमबारबाट आफ्नो अनलाइन सँस्करण पनि शुरु गरेको छ । नारायणी टुडे डट कम (www.narayani2day.com) को नाममा पत्रिकाले आफ्नो अनलाइन शुभारम्भ गरेको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले सो अनलाइन क्लिक गरेर औपचारिक शुभारम्भ गर्नुभएको हो ।
    अनलाइनको शुभारम्भ गर्दै मन्त्री थपलियाले सकारात्मक पत्रकारिताले मात्रै देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सक्ने बताउनुभयो ।
    ‘अहिले सेलिब्रेटी हुने तरिकाले नकारात्मक पत्रकारिताले प्रश्रय पाएको छ । अब यसलाई रोक्न सक्नुपर्छ ।’–मन्त्री थपलियाले भन्नुभयो । प्रदेश सरकारले सबै पत्रकारको क्षमतालाई कदर गर्ने बताउँदै उहाँले यहाँका पत्रकार र सञ्चारमाध्यमको सवलीकरणका लागि ठोस कार्यक्रम ल्याउन लागिएको पनि बताउनुभयो ।
    अब सिंहदरबारदेखि गाउँपालिकासम्मको खाडललाई सञ्चारजगत्ले पुर्नुपर्ने विषयमा पनि मन्त्री थपलियाको  जोड थियो । उहाँले चितवनको पत्रकारितामा नारायणी टुडे मासिकले पु¥याएको योगदानको पनि चर्चा गर्नुभयो । ‘पत्रिकाले यहाँको गतिविधिलाई महत्व दिएको पाएको छु, अब अनलाइन संस्करणले पनि यस कुरालाई निरन्तरता दिनुपर्छ ।’–उहाँले भन्नुभयो ।
    नारायणी टुडे मासिकका प्रकाशक एवम् अनलाइनका सञ्चालक वीरेन्द्रमणि पौडेलले पत्रिकाको विषयवस्तुलाई विश्वव्यापीकरण गर्नका लागि अनलाइन संस्करणमा प्रवेश गरेको बताउनुभयो । पत्रकारिता क्षेत्र चुनौतिपूर्ण रहेपनि आफ्ना विषयवस्तुलाई अनलाइनमार्फत देशविदेशमा पु¥याउन पाउँदा खुशी लागेको उहाँले उल्लेख गर्नुभयो । ‘अहिलेको युग डिजिटल युग हो । नयाँ मिडियालाई हामीले पछ्याएका मात्रै हौँ । अब नयाँ मिडियाको प्रयोगसँगै हामीले चालेको नयाँ यात्रालाई आम पाठकले पक्कै न्याय दिनुहुनेछ ।’–सञ्चालक पौडेलले भन्नुभयो ।
    नारायणी टुडे मासिक विगत २३ वर्षदेखि चितवनबाट नियमित प्रकाशन भईरहेको छ । सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालबाट अनलाइन सँस्करण सुरु गर्न अनुमति पाएसँगै नारायणी टुडे डट कम सञ्चालनमा आएको हो । अनलाइनको सञ्चालकमा वीरेन्द्रमणि पौडेल र सम्पादकमा हरिप्रसाद पोखरेल रहनुभएको छ ।
    अनलाइन शुभारम्भ कार्यक्रममा चितवनमा विभिन्न सञ्चारकर्मी, व्यवसायी र सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.