• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

फिल्मी अवार्डले चितवन लक्की बन्छ :  महाप्रवन्धक हरि कार्की


  •   शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
  • कोराना संक्रमणले गर्दा नेपाली चलचित्र क्षेत्रमा २ वर्ष सन्नाटानै छायो । चलचित्रहरु लयमा आउन निकै संघर्ष गर्नुपर्‍यो । ठप्प बनेका मनोरञ्जन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका कामहरु सुरु हुन लागिरहेका छन् । कलाकारलाई हौसला दिन फिल्मी अवार्डहरु फेरी हुने क्रममा छन् । ६ वर्ष पहिले स्थापना भएको चितवनको लक्की मिडिया हाउसले फिल्मी अवार्डको तयारी गरिरहेको छ । प्रस्तुत छ लक्की मिडिया हाउसका महाप्रवन्धक हरि कार्की सँग गरिएको कुराकानीको सारः फिल्मी अवार्डको तयारी के हुदैछ ? आगामी असारमा फिल्मी अवार्ड गर्ने गरी तयारी व्यापक बनाएका छौँ । मोफसल टुर मार्फत चलचित्रकर्मी, उद्योगी–व्यवसायीसँग छलफल गर्दै निमन्त्रणा बाँड्ने योजनामा लागेका छौँ । राजधानी बाहिरका ठुला शहरहरुमा पुग्दैछौँ । पोखरा, इटहरी, भैरहवा लगायतका शहरमा अवार्डको निम्तो बाँड्न जानेछौँ । अवार्ड वितरण कार्यक्रममा हरेक जिल्लाका चलचित्रका शुभेच्छुकहरुको सहभागिता गराउने लक्ष्य छ । केही दिनमै अवार्डका लागि जुरी टिम छनौट गर्दैछौँ । लगत्तै नोमिनेसनका लागि आवेदन खुल्ला गर्ने सोचमा छौँ ।

    Advertisement

    चितवनकै सुविधा सम्पन्न सिनेमा हलमा भव्यताका साथ अवार्ड वितरण कार्यक्रम २०८० को असारमा गर्नका लागि तयारीहरु तीव्र बनाएका छौँ । विभिन्न ३० विधामा अवार्ड वितरण गर्दैछौँ । चितवनमै फिल्मी अवार्ड कार्यक्रम गर्नुको उद्देश्य के छ ? लक्की मिडिया हाउस स्थापना भएको ६ वर्ष पुग्यो । चलचित्र क्षेत्र, कलाकारहरुलाई प्रोत्साहन गर्न, उत्साहित बनाउन लागिरहेका छौँ । कलाकारहरुको जमघट गराउने, छलफल गराउने, दर्शक–कलाकारको भेट गराउने, चलचित्रको समीक्षा तथा भविष्य खोज्ने अभियानमा हामी रोकिएका छैनौँ । २०७३ मै व्याइफ्रेण्डको विशेष शो गराएका थियौँ । २०७८ मा ‘चपली हाइट ३’ को प्रिमियर शो गर्यौ। ‘कबड्डी, कबड्डी, कबड्डी’, ‘म यस्तो गीत गाउँछु’, ‘तिम्रो मेरो साथ’ जस्ता कैयन चलचित्रहरुको प्रिमियर शो गराएका छौँ । कलाकारहरुलाई स्वागत गर्दै रेड कार्पेट शो, विशेष शो, च्यारीटी शो गर्दै आइरहेका छौँ । सांगीतिक कार्यक्रम, एकल साँझ मार्फत गायक–गायिकाहरुलाई दर्शक, श्रोत्रा समक्ष पुर्याउने पुलको काम पनि गरेका छौँ । लक्की मिडिया हाउस मार्फत चितवन खबर (अर्ध साप्ताहिक) र ईचितवन खबर डट कम सञ्चालनमा छ ।

    चितवन देशबाहिरको फिल्मी क्षेत्रको राम्रो बजार भएको ठाउँ हो । यहाँका रमणीय ठाउँमा कैयन चलचित्र छायाँकन भएका छन्, गीतहरु सुटिङ भएका छन् । चितवनले चलचित्र क्षेत्रमा ठुलो योगदान गरेको छ । फिल्मलाई पनि समेटेर गीतसंगीतका विधा धेरै राखेर त्यो समयमा अवार्ड चाहिँ एक दर्जन भन्दा बढी भए। नेपालमा मात्र होइन, विदेशमा समेत नेपाली फिल्म तथा गीतसंगीत जोडेर अवार्ड समारोह सम्पन्न भयो। आउँदो समयमा अवार्डको ताँती तुलनात्मक रूपमा अझ बढी हुने देखिन्छ। तर, अवार्डको संख्या बढाउदै गर्दा स्तरीयता बढाउने होइन खस्काउने काम भयो। पछिल्लो समय अवार्डलाई विदेश जाने टिकेटको रुपमा हेर्न थालिएको छ । देशकै मध्यभागमा रहेको सुन्दर शहरमा फिल्मी जमघट गराएर चितवनको पहिचानलाई देशव्यापी बनाउनु पनि छ । फिल्मी अवार्डका लागि खर्च व्यवस्थापन कसरी हुदैछ ? अवार्डका लागि लगानी महत्वपूर्ण पक्ष हो । अवार्डमा हामी खर्च होइन लगानी गर्दैछौँ भन्ने मान्यता लिएका छौँ । आतिथ्यता सत्कार, कार्यक्रम व्यवस्थापन, तयारीका लागि आवश्यक रकम स्पोन्सरहरुबाट जुटाउँदैछौँ । के कति आय–व्यय हुन्छ भन्ने एकिन छैन । तर, हामी कार्यक्रमलाई भव्य बनाउने सोचमा प्रतिवद्ध छौँ । ‘एनप्लस प्रोफेसनल’ टाइटल स्पोन्सर रहेको छ ।

    भारतको प्रख्यात ब्राण्ड नन्दिनी हर्बल कम्पनीबाट उत्पादित सौन्दर्य सामाग्रीहरुले नेपाली बजारमा राम्रो स्थान पाएकै छ । अवार्डहरु वितरण हुन्छन्, तर निरन्तरता पाउदैनन् भन्ने टिप्पणी हुन्छन् नी ! तपाईको चिन्ता जायज छ । लक्की फिल्मी अवार्डका सिरिज चलिरहने छन् । अवार्डको गरिमा विर्सिने छैनौँ । चितवनमै पहिलो पटक गर्न लागिएको फिल्मी अवार्डले जितेका मन, खुशी भएका हामी निरन्तर अगाडी बढ्न चाहन्छौँ । लक्की फिल्मी अवार्ड गुणस्तरीय र विश्वसनियता कायम गर्न सफल हुनेछ । अवार्ड वितरणमा हुने निष्पक्ष मूल्यांकन, व्यापक सहभागिताले हामीलाई हौसला दिनेछ । हामी अवार्डको महत्व, गरिमा र ओजन बुझेरै अवार्ड कार्यक्रम राख्दैछौँ । लक्की मिडिया हाउसले राष्ट्रिय तथा स्थानीय कलाकार, साहित्यकार, उद्यमी व्यवसायी, स्वास्थ्यकर्मीलाई उर्जा र प्रेरणा थप्न योगदानको कदर गर्दै सम्मान र पुरस्कृत गर्दै आएकै छ । अवार्ड जस्तो गरिमामय कार्यक्रम छोड्दिने भन्ने प्रश्नै रहदैन । लक्की फिल्मी अवार्डको ब्राण्डले निरन्तरता पाउँछ ।

    शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.