• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

रोटरी र रोटर्याक्टले गरे चितवन महोत्सवमा रक्तदान कार्यक्रम


  •   सोमबार, माघ ०२, २०७९ मा प्रकाशित
  • चितवन /रोटरी क्लब अफ नारायणी मिट टाउन र रोटर्याक्ट क्लब अफ नारायणी मिड टाउनकोे संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकोे छ। रगत अभावलाइ मध्यनजर गर्दै मानवको जीवन रक्षा गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो।चितवन महोत्सव परिसरमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ५३ जना रक्तदाताहरुले रगत दान गरेका छन्।

    Advertisement

    अस्पतालका शैयामा कैयौं बिरामीहरु रगतको अभाव भई मृत्युु सम्म हुने गरेकोले त्यो नहोस भन्नका लागि कार्यक्रम आयोजना गरिएको रोटर्याक्ट क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष हरि बहादुर बि।क ले बताउनु  भयो। उहाले रक्तदान कार्यक्रम विभिन्न क्लबहरु मिलि आपसी समन्वयमा  बेला बेला गरिरहनुपर्ने  आवस्यकता रहेको औल्याउनुभयो।

    रोटरी क्लब अफ नारायणी मिट टाउनकी अध्यक्ष स्वेता  उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसिस्टेन्ट गर्भनर जोन ३३ ,आर आई डिस्ट्रीक्ट ३२९२ नेपाल–भुटानका सुरेश सेन ठकुरीको प्रमुख अतिथि रहनुभएको थियो।  कार्यक्रमका प्रमुख अतिथि सुरेश सेन ठकुरीले आफ्नो अमूल्य रगत दान दिएर अरू कसैको जीवन बचाउने कार्य गरेकोमा सम्पूर्ण  रक्तदातालाई धन्यवाद दिँदै नियमित रुपमा रक्तदान गर्न समेत सबैलाई आग्रह गर्नुभयो।
    त्यस्तै कार्यक्रम संयोजक कृष्ण तिवारीले रगत दानभन्दा ठूलो अरू दान हुन नसक्ने बताउदै आगामी दिनमा समेत आयोजना हुने यस्ता कार्यहरुमा सहयोग गर्न अनुरोध गर्नुभयो। उहाले  कार्यक्रममा आफ्नो अमूल्य रगत दान गर्ने रक्तदाता , भौतिक सहयोग गर्ने लगायत अन्य सहयोगी महानुभावहरूलाई धन्यवाद दिदै भविष्यमा समेत यस्तै सहयोगको अपेक्षा ब्यक्त गर्नुभयो।

    कार्यक्रमा रोटरी क्लब अफ् नारायणी मिट टाउनकी अध्यक्ष स्वेता उपाध्यायले   “रगतको अभावमा विरामीको अकालमा ज्यान नजाओस र ज्यान बचाउन सकियोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोगजना गरिएको बताउनु भयो।कार्यक्रको सहजिकरण  रोटरी क्लब अफ नारायणी मिट टाउनका सचिब दिपेस क्षेष्ठले गर्नुभएको थियो।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी नारायणगढ शाखाका अध्यक्ष राजकुमार गुप्ता, रामेश्वरी छत्र छायाँ हेल्पिङ  हेन्ड फउडेसनका अध्यक्ष छायाँ क्षेष्ठ, जोन ३५ का एजि असिस भण्डारी , रिजन ६ का डिस्ट्रीक्ट  ज्वाईन सेक्रेटरी निरन्जन प्रधान , रिजन ६ का डिस्ट्रीक्ट टेनर नारायण प्रधान, रोटरी क्लब अफ नारायणी मिट टाउनकाका प्रथम उपाध्यक्ष भुपेन्द्र श्रेष्ठ, रोटरी क्लब अफ नारायणी मिट टाउन र रोटर्याक्ट क्लब अफ नारायणी मिड टाउनकोे बोर्ड मेम्बरहरु र रोटरी क्लब अफ नारायणी मिट टाउनका पुर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो।

    सोमबार, माघ ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.