• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चेपे जलबिद्युत आयोजना विरुद्ध राईनासटार सिँचाई आयोजनाका उपभोक्ता प्रर्दशनमा


  •   बुधबार, पुष २७, २०७९ मा प्रकाशित
  • लमजुङ/लमजुङ गोरखा सिमानामा निर्माणाधिन चेपे ए जलविद्युत आयोजना र राईनासटार सिँचाई आयोजना उपभोक्ता विचको विवाद चर्किदै गएको छ । जलविद्युत आयोजना विरुद्ध आन्दोलनमा उत्रिएका उपभोक्ताहरु मध्ये आठजनालाई पक्राउ गर्न खोजेको भन्दै उपभोक्ताहरु थप आक्रोशित बनेका हुन् ।

    Advertisement

    आक्रोशित सिचाई उपभोक्ताहरुले शुक्रबार राईनासको तिनपिप्लेमा जलविद्युत आयोजना विरुद्ध नाराबाजी सहित विरोध गरेका छन् । केहि साताअघि जलविद्युत आयोजनामा भएको तोडफोडका विषयलाई लिएर आठजना उपभोक्ता विरुद्ध उजुरी परेको र प्रहरी प्रशासन लगाएर पक्राउ गर्न लागेको भन्दै उपभोक्ताहरु थप आन्दोलित भएको संघर्ष समिति संयोजक श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो ।

    सिँचाई आयोजना प्रभावित हुनेगरी जलविद्युत आयोजना निर्माण गर्ने र उल्टै उपभोक्ता विरुद्ध मुद्धा दायर गरी आक्रोशित बनाएको उपभोक्ताहरुको आरोप छ । सिँचाई प्रभावित हुनेगरी कुनैपनि हालतमा जलविद्युत आयोजना बन्न नदिने अडान लिएका स्थानिय उपभोक्ताहरुले विरोध प्रदर्शनका क्रममा झुठा मुद्दा खारेज गर, धरपक्कड बन्द गर, जल माफिया होसियार, किसान ओन्दालन जारी छ, सिंचाईको सुनिश्चित गर, आम राइनासबासी एक छौं जस्ता नारा लगाएका थिए । उपभोक्ताहरुले शुक्रबारको प्रदर्शन साँकेतिक भएको भन्दै सशक्त विरोधमा उत्रने चेतावनी दिएका छन् ।

    चम्पावती हाईड्रोले राईनासटार सिँचाई आयोजना प्रभावित हुनेगरी जलविद्युत आयोजना निर्माण गरेको भन्दै राईनासबासी विगत एक महिनादेखि विरोधमा उत्रिएका छन् । पटक–पटक वार्ताको माध्यामबाट समास्या समाधान गर्न चाहेपनि हाईड्रो तर्फबाट वार्ताको कुनै संकेत नदेखिएपछि आक्रोशित उपभोक्ताहरु आयोजनाको निर्माणाधिन पावरहाउस घेराउ गर्न पुगेका थिए । सोहि समयमा आयोजनाको केहि सवारीमा आगजनी सहित पावर हाउस संचनामा तोडफोड समेत भएको थियो ।

    आक्रोशित भिडको विचमा आयोजनाकै मान्छेहरुले तोडफोड गरी आँफुहरुलाई आरोप लगाएको उपभोक्ताहरुको आरोप छ भने जलविद्युत आयोजनाले भने उपभोक्ता मध्येका आठजना विरुद्ध जिल्ला प्रशासन कार्यालय गोरखामा किटानी जाहेरी दिएको छ । जलविद्युत आयोजनाका तर्फबाट दिईएको जाहेरीमा किटान आठजनालाई गोरखा प्रशासनबाट हाजिर हुन पत्रचार गरेको संकेत पाएसँगै उपभोक्ताहरु थप आन्दोलित भएका हुन् । उनिहरुले स्थानिय सरकारदेखि सम्वन्धीत विभाग हुँदै केन्द्र सरकारसम्म पुगेर पनि सिचाईको प्रत्याभुति नहुँदा सम्म जलविदुत आयोजना बन्न नदिने अडान लिएका छन् ।

    चम्पावती हाईड्रोद्धारा निर्माणाधिन सात मेगावाट चेपे ए जलबिद्युत आयोजना र राईनासका स्थानियविच भएको विवादका बारेमा जिल्लाका साँसद एवं राजनितिक दल, स्थानिय सरकार एवं सरोकारवालाहरुले स्थानियको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । जलबिद्युत आयोजनाको कारण राईनासटार सिँचाई आयोजना प्रभावित हुन नहुने भन्दै समयमै सच्चिन विज्ञप्ती मार्फत सरोकारवालाहरुले यसअघिनै आग्रह गरेका छन् ।

    बुधबार, पुष २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.