• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

भूईंमा बसेर जनताका समस्या सुन्दै कालिका नगरप्रमुख विनोद रेग्मी

  •   मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
  • कालिका/चितवन जनप्रतिनिधीहरु निर्वाचन जितेपछि जनताको समस्या नसुन्ने, सुख सुविधामा रमाउने गरेको भन्दैं आलोचना हुँदै आएको सुन्न पाइन्छ । तर, कतिपय जनप्रतिनिधी भने जनताको स्तरमा नै आफूलाई राख्दै जनताको समस्याको समाधानका लागि खटिरहेका उदाहरण पनि सुन्न र देख्न पाइन्छ । चितवनको कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी जनताका समस्याको समाधान तत्काल गर्न रुचाउने र जनताको सुखदुःखमा सँगसँगै रहन चाहान्छन् । कालिका नगरपालिका वडा नं.९ को विकट कोलारमा पुगेका नगर प्रमुख रेग्मी जनताजस्तैं भूईंमा बसेर जनताको समस्या सुन्दै गरेको तस्वीर पछिल्लो समयमा निकै चर्चामा छ । नगर प्रमुख रेग्मी कोलारका स्थानीयवासिन्दाको समस्या सुन्न र तिनको समाधानका लागि के उपाय गर्न सकिन्छ भनेर सो ठाउँ पुगेका थिए ।

    Advertisement

    बैशाखमा भएको निर्वाचनका बेलामा मत माग्न पुगेका नगर प्रमुख रेग्मी जितेपछि कोलार पुगेर आइपरेका समस्या समाधानको उपायको खोजी गरे । तस्वीरमा नगरप्रमुख रेग्मी जनतासँगै भूईंमा पलेटी कसेर जनताका पिरमर्का सुनेका छन् । ‘उहाँहरुले नगरप्रमुख आउनुभयो भनेर कुर्सी टकार्नुभयो, तर मैंले तपाईंहरुसँगै बस्छु भने, उहाँहरु जसरी भूईंमा बस्नुभयो, म पनि त्यसरी नै बसे’ नगर प्रमुख रेग्मीले भने, ‘जनतालाई तल वा होचोमा राखेर मलाईं अग्लो हुनु छैन । जनता जहाँ जस्तो अवस्थामा बस्छन् म पनि त्यहीँ रमाउन चाहान्छु ।’ नगरप्रमुख दाहालले एक घण्टासम्म जनताका समस्याहरु सुने । उनले सो क्षेत्रमा आयआर्जनका लागि सिपमूलक र व्यवासीयक तालिमको आवश्यकता रहेको भन्दैं जनतालाई समूह बनाएर नगरपालिकामा आउन आग्रह गरे । नगर प्रमुख रेग्मीले समूह बनाएर आए तत्कालै आफूले नगरपालिकाकोतर्फबाट रकम विनियोजन गरेर सहयोग गर्ने आश्वासन जनतलाई दिएको बताए । कोलारमा ३३ घर रहेका छन् । बाख्रापालन, स्थानीय जातका कुखुरापालन वा अन्य सिपमूलक तालिमका लागि नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख रेग्मीले बताए । उनले सो क्षेत्रमा रहेका चेपाङ्ग बालबालिकाले सानो उमेरमा विवाह गर्ने समस्या रहदै आएको भन्दै नगरपालिकातर्फबाट चेतनामूलक कार्यक्रम लैजाने सोच पनि बनाएको बताए । स्वास्थ्य सेवा, खानेपानी, विद्यालय लगायतका क्षेत्रमा पनि नगरपालिकाले काम गर्ने नगरप्रमुख रेग्मीले बताए ।

    मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.