चितवन/७हजार बढी सेयर सदस्यभएको भरतपुरको दिगो विकास कृषि सहकारी संस्थाको छैठौं बाषिर्क साधारण सभा सम्पन्न गरेको छ ।भरतपुर ५ का वडा अध्यक्ष युद्ध प्रसादश्रेष्ठ प्रमुखअतिथि रहनु भएकोकार्यक्रममा संस्थाले उत्कृष्ट कर्मचारी, ऋणी तथाबचतकर्ताहरूलाई सम्मानतथा पुरस्कृत वितरण गर्दै साधारण सभामनाएको हो । साधारण सभाको अवसरमा संस्थाले जेष्ठ नागरीक, उत्कृष्टि नारी वचतकर्ता, वालवचतकर्ता र नियमितवचतकर्तालाई पनि सम्मान गरेको थियो ।
साधारणसभाको उद्घाटनमा वक्ताहरुले सहकारीले स्वरोजगारमार्फत सदस्यहरुलाई आत्मनिर्भर बन्नउत्प्रेरित गर्नुपर्ने बताउँदै संस्थाले सुरु गरेको हाइटेक कृषिविकास, अनुसन्धानतथातालिम केन्द्रको प्रशंसा गरेकाथिए । डेढ वर्ष अघि सहकारीलेभरतपुर ५, आनन्दपुरमा सहकारी मार्फत सञ्चालनमाल्याएको हाइटेक कृषिविकास, अनुसन्धानतथातालिम केन्द्रले अहिले आधुनिक नर्सरीमा तरकारी, फलफुलकाविरुवाहरु उत्पादन संगै कृषिमा अनृसन्धान र तालिम संचालनगरिरहेको छ ।
७हजार ४ सय १०जना सेयर सदस्य रहेको यस सहकारीको चुक्ता शेयर पुँजी २ करोड १४ लाख २५ हजार ७ सय रहेको संस्थाकाअध्यक्ष टेक बहादुर शाहीले बताए । वचततथा ऋण कारोबार सञ्चालनगर्ने गरि उद्धेश्य सहित२०७४ सालमा २५ जना कृषक, सामाजिकव्यक्ति र उद्योगी बाट यो सहकारीको सुरु भएको थियो ।
भरतपुर १ देखि १६ नम्बर वडा सम्म सहकारीले आफ्नो कार्य क्षेत्र बनाएको छ । प्रद्यानकार्यलय भरतपुर ३ , प्रेस मार्गमा रहेको सहकारीको भरतपुर ४ लक्ष्मिपुरमा समेत सेवा केन्द्र संचालनमा छ ।
दिगो विकास कृषि सहकारी संस्थाको छैठौं बाषिर्क साधारण सभा सम्पन्न
दिगो विकास कृषि सहकारी संस्थाको छैठौं बाषिर्क साधारण सभा सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया




