• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

चन्द्र एकता मगर समाजले उचाल्यो प्रथम मौलिक कौराहा (कानराहा) प्रतियोगिताको उपाधि


  •   सोमबार, पुष २५, २०७९ मा प्रकाशित
  • चितवन/नेपाल मगर साँस्कृतिक संघ जिल्ला समिति चितवनको प्रथम मौलिक कौराहा (कानराहा) प्रतियोगितामा चन्द्र एकता मगर समाज भरतपुर २ क्षेत्रपुर प्रथम भएको छ।संघले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा ६ वटा समुहलाई पछि पार्दै ३ सय १७ अंकका साथ चन्द्र एकता मगर समाज प्रथम हुन सफल भएको हो । प्रथम हुने समुहले नगद २५ हजार शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ ।यस्तै ३ सय ९ अंकका साथ सालीभेना साँस्कृतिक समुह गैडाकोट २ द्धितिय भएको छ। द्धितिय समुहले नगद १० हजार र प्रमाण पत्र प्राप्त गरेको छ। यस्तै २ सय ८९ अंकक साथ नेपाल मगर संघ खैरहनी नगर समिति तितृय भएको छ ।तृतिय समुहले नगद १० हजार र प्रमाण पत्र प्राप्त गरेको छ । खैजडी सहित प्रत्यक्ष नाचगानमा सहभागि चितवनको ६ र गैडाकोटको १ गरी  ७  समुह मध्ये लाफा आमा समुह गैडाकोट, धर्मोदय मगर समाज कृष्णपुर, झेर्नी मगर समाज शरतपुर (ख), नेपाल मगर संघ रत्ननगर नगर समितिलाई भने सहभागिताको प्रमाणपत्र प्रर्दान गरीएको छ ।

    Advertisement

    नेपाल मगर संघ बागमति प्रदेश साँस्कृतिक संघका अध्यक्ष बल विक्रम थापा, आस्था कला केन्द्र नेपाल मगर संघ भरतपुर ११ का अध्यक्ष लिला थापा, जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष रमेश रानामगर,लोक दोहोरी गायिका बविता मगरले निर्णायको भुमिका निर्वाह गर्नु भएको थियो ।साँस्कृतिक कार्यक्रम अघि औपचारीक कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि भरतपुर ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्लेले नेपाल एकिरणका बेला योगदान पुर्याएका प्रथम सहिद लखन थापालाई स्मरण गर्दै मगर समुदाय इमानदार जाति भएको बताउनु भयो । उहाले मगर समुदायको संस्कार र संस्कृति संरणका लागी आगामी दिनमा अझ व्यवस्थित बनाउदै लैजाने बताउनु भयो । कार्यक्रमका विशिष्ठ अतिथि नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष महेन्द्र दुराले आदीवासी जनजाति महासंघले उठाउदै आएको मुद्धा केही भए पनि सम्बोधन भएको बताउनु भयो ।

    स्थानिय तह देखी केन्द्र सम्म आदिवासीको मागहरु  सम्बोधन भएमा आदिवासीको माग पुरा हुने विश्वास व्यक्त गर्नु भयो । जनजाति पत्रकार महासंघ फोनिज बागमति प्रदेश उपाध्यक्ष राजेश रुम्बा लामाले जनजातिहरु जहिले पनि मनोरञ्जनको साधन मात्र भएको बताउनु भयो। यस्तै विशिष्ठ अतिथि नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुर सिँह आलेमगरले चितवनको आदिवासी जनजाति समुदायमा पनि मौलिक संस्कृति जगेर्नामा आगाडी बढेको बताउनु भयो। विजेता समुहलाई पुरस्कार वितरण गर्दै संघकी अध्यक्ष प्रेम कुमारी आले मगरले चितवनमानै पहिलो पटक आयोजना गरीएको प्रतियोगिता उपस्थित समुहले गर्दा भब्य र सभ्य पार्न सफल भएकोमा खुशी व्यक्त गर्नु भयो ।

    यो कार्यक्रमको लागि भरतपुर ७ नम्बर वडाबाट ‘जनजाति उत्थान’ कार्यक्रमअन्तर्गत नगद एक लाख रूपैयाँ र प्रथम पुरस्कार मेकबहादुर आलेमगर र तृतीय पुरस्कार नारायणी दोहोरी साँझ तथा नेपाली चुल्होले प्रायोजन गरेका थिए । प्रथम हुने समुहले नेपाल मगर संघ चितवनको प्रतिनिध्व गर्दै चितवन महोत्वसमा सहभागिता  जनाउन पाउने भएका छन् भने मगर संघ चितवनको फागुन १५ गते हुने बार्षिकोत्वसको अवसरमा प्रथम पुरस्कार सौजन्य गर्ने मेक बहादुुर आले मगरले सोही समुहमा सोही गीतमा संगै नाचेर थप ३० हजार प्रर्दान गर्ने भएको छ । कार्यक्रमको अन्त्यमा दोहोरी गायक निश्चल मगर र बबिता मगरले प्रत्यक्ष दोहोरी गाउनु भएको थियो भने कौराहा गायक बलबिक्रम थापामगरले कौराहा, झ्याउरे गीत मार्फत मनोरञ्जन प्रर्दान गर्नु भएको थियो  । नेपाल मगर संघ चितवनका सचिव देउकुमार थापाले औपचारीक कार्यक्रम र नेपाल मगर पत्रकार संघ चितवनका अध्यक्ष आशिक राना र नेपाल मगर साँस्कृतिक संघ चितवनकी सह सचिव मुना लम्तरी मगरले अनौपचारीक कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

    सोमबार, पुष २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.