• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बिकासमा वैदेशिक रोजगारिमा गएर फर्केका चितवनेहरुको योगदान


  •   शनिबार, पुष २३, २०७९ मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारी भरतपुरमा भएका विभिन्न कार्यक्रमहरुमा सहभागी हुनु भयो । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको ९ औ साधारणसभा,नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासघ चितवनको १४ औ बार्षिक साधारणसभा तथा ७ औ अधिबेशन, भरतपुर २ क्षेत्रपुरमा रहेको शेषलक्ष्मीनारायण मन्दिरको ५ औ अधिबेशन,चितवन चनौली शीत भण्डार सहकारी सस्थाको १० औ बार्षिक साधारणसभा लगाएतका अन्य थुप्रै कार्यक्रमहरुमा उप प्रमुख अधिकारीले सहभागिता जनाउनु भयो । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको ९ औ साधारणसभालाई सम्बोधन गर्नु हुँदै उप प्रमुख अधिकारीले चितवनको बिकासमा वैदेशिक रोजगारिमा गएर फर्केका चितवनेहरुको योगदान रहेको बताउनु भयो ।

    Advertisement

    भरतपुरको मात्र नभई चितवन जिल्ला कै बिकासमा चितवने प्रवासीहरुको महत्त्वपूर्ण भुमिका रहेको उप प्रमुखको भनाइ छ । बिगतका बिकास निर्माणका काम र हाल भइ रहेका बिकास निर्माणका कामहरुमा उहाँहरुको भुमिका अतुलनीय छ उप प्रमुखले भन्नू भयो,उहाँहरुकै रगत पसिना बाट आएको रेमिटान्सबाट चितवनको अर्थतन्त्र मजबुत भएकोमा कुनै शका छैन । उप प्रमुख अधिकारीले सस्थाको भवन निर्माणका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । वैदेशिक रोजगारीमा गएर फर्कनेहरुका लागि भरतपुर महानगरले सामी कार्यक्रम लागू गरिरहेको छ । यसका साथै महानगरले बिदेशबाट फर्केर आउने नागरिकहरुका लागि भन्दै लगत सकलन कार्य पनि गरिरहेको छ ।

    कार्यक्रममा सस्थाले क्यान्सर पीडित जितरानी थरुनी तथा अग्नि पिडित बालक रुद्र महतोलाइ ३० हजार रुपैयाँ बराबरको चेक (सहयोग) हस्तान्तरण पनि गरेको छ । त्यस्तै नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासघ चितवनको १४ औ बार्षिक साधारणसभा तथा ७ औ अधिबेशनमा आफ्नो धारणा राख्नु हुँदै उप प्रमुख अधिकारीले भरतपुर महानगर देशकै उत्कृष्ट शैक्षिक गन्तव्य बन्नेमा कुनै शका नरहेको प्रष्ट पार्नु भयो । साथै उहाँले काठमाडौ पछिको शैक्षिक गन्तव्य अब भरतपुर हुनुपर्छ भन्ने हेतुले महानगरले तिब्ररुपमा काम गरिरहेको पनि बताउनु भयो ।

    यसैबीच उप प्रमुख अधिकारीले भरतपुरमा रहेका धार्मिक क्षेत्रहरुको पहिचान झल्कने गरि महानगरले काम अगाडि बढाएको बताउनु भएको छ । भरतपुर २ क्षेत्रपुरमा रहेको शेषलक्ष्मीनारायण मन्दिरको ५ औ अधिबेशनलाइ उद्वघाटन गर्दै उप प्रमुखले धार्मिक क्षेत्र तथा मठ मन्दिरहरु असाहाय तथा बृद्ध बृद्वाहरुको आश्रय स्थल भएको स्मरण गर्दै त्यस्ता क्षेत्रहरुको सरक्षण गर्नु आजको आबश्यकता भएको टिप्पणी गर्नु भयो ।

    यस्तै चितवन चनौली शीत भण्डार सहकारी सस्थाको १० औ बार्षिक साधारणसभामा आफ्नो बिचार राख्दै उप प्रमुख अधिकारीले शीत भण्डार स्थापना भएदेखि यस क्षेत्रको कृषिले नसोचेको फड्को मारेको बताउनु भयो । यो शीत भण्डार अर्थतन्त्रको एक हिस्सा हो उप प्रमुखले भन्नू भयो, पश्चिम चितवनलाई कृषि र उत्पादन सग जोड्ने लक्ष्य लिएको महानगरको नितिलाइ यसले सहयोग गर्ने छ ।

    शनिबार, पुष २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.